काठमाडौं—प्रि ओपन सेसनमा नेप्से सूचक ३.६७ अंकले बढेको छ । यससँगै सूचक २७१९.५९ विन्दुमा आएको छ । १ करोड ४७ लाख १५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६४ कम्पनीको २७ हजार ५ सय ४ कित्ता सेयर कारोबार भएको छ ।
३७ कम्पनीको भाउ बढेको छ भने २३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय ६१ वटा कारोबार भएको हो ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली