नगरकोट– बैंकर बलदेव थापाको नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक भएको छ । विश्व चर्चित संगीतकार सन्तोष श्रेष्ठको शब्द रहेको गीतमा थापाकोको शब्द रहेको छ । गीतामा राजु कार्कीको संगीत रहेको छ ।
सफल बैंकरको छवि सिर्जना गर्ने व्यक्ति साहित्यकार पनि थिए। उनका दर्जनौं गीत र गजल विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । जीवन दर्शन, समय र परिस्थितिलाई गीत गजलमा परिणत गर्ने क्षमता गीतकार थापासाङ छ । ज्योति विकास बैंकका सहायक महाप्रबन्धक रहेका थापा पछिल्लो समय अफिसमा बस्दा पनि गीत र गजल लेखनमा रुची राख्छन् ।
गायक, संगीतकार तथा साहित्यकार श्रेष्ठका एक हजारभन्दा बढी गीत र उपन्यास बजारमा छन् ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली