• मुख्य समाचार
  • प्रदेश
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० आश्विन ७, आईतबार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • खेलकुद
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

आज गणेश चतुर्थी पर्व मनाइँदै, चौथी पनि आजै खेलिन्छ

५ दिन अघि
२

आज हरितालिका तीज, नाचगान र पूजा उपासना गरेर मनाईंदै ।

६ दिन अघि
३

सर्जक तथा गायक अमृत भारतीको तीज गीत ” बाँदर लड्ने भीर” सार्वजनिक (भिडिओ)

१ महिना अघि
४

पेट्रोलियम पदार्थको मुल्य फेरि बढ्यो ।

१ महिना अघि
५

बाल यौन दुर्व्यवहारको आरोपमा प्रधानध्यापक र शिक्षकविरुद्ध उजुरी दर्ता

१ महिना अघि
६

दलितले बनाउदै गरेको घर भत्काउदै , लगाएको बालीनाली समेत उखेलीयो

१ महिना अघि
७

राजेश स्पन्दनको कविता- म दमाइ जात हुँ

१ महिना अघि
८

दलितले छोरी भगाएको भन्दै केटाको परिवामाथी हमला , आमाको अपहरण

३ महिना अघि
९

राजेश स्पन्दनका हाइकुहरु

४ महिना अघि
१०

राजेश स्पन्दनको”गजल”

४ महिना अघि
११

एक युवकले दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

४ महिना अघि
१२

प्रधानमन्त्री प्रचण्डद्धारा रविलाई फकाउँदै

४ महिना अघि

धेरै पढिएका

१

सर्जक तथा गायक अमृत भारतीको तीज गीत ” बाँदर लड्ने भीर” सार्वजनिक (भिडिओ)

१ महिना अघि
२

काभ्रेको मण्डनदेउपुर नगरपलिका–१ चट्याङ लागेर एक युवक गम्भिर घाईते

५ महिना अघि
३

बाल यौन दुर्व्यवहारको आरोपमा प्रधानध्यापक र शिक्षकविरुद्ध उजुरी दर्ता

१ महिना अघि
४

राजेश स्पन्दनको”गजल”

४ महिना अघि
५

आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औँसी

५ महिना अघि
६

काभ्रेको मण्डनदेउपुर नगरपालीका–१ मा खानेपानीको अभाव

४ महिना अघि
७

टिपरले च्यापिएर चालकको मृत्युु

६ महिना अघि
८

रवि लामिछाने भारि मतान्तरसहित बिजयी

५ महिना अघि
९

एक युवकले दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

४ महिना अघि
१०

बिप्लव नेतृत्वको केन्द्रिय समिति बैठक सुरु

८ महिना अघि
११

राजेश स्पन्दनका हाइकुहरु

४ महिना अघि
१२

प्रियालाई “प्रेमदिवसको” शुभकामना

७ महिना अघि
शिलशिलाप्रकाशित मिति: २०७९ माघ २७, शुक्रबार (७ महिना अघि)
५० पटक पढिएको

लागुपदार्थ दुर्व्यसनविरुद्ध सचेतना जगाउँदै लमजुङ प्रहरी

लमजुङ —जिल्ला प्रहरी कार्यालय लमजुङले लागु पदार्थ दुर्व्यसन विरुद्ध सचेतना मूलक कार्यक्रम गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत लमजुङ प्रहरीले जिल्लाका विभिन्न विद्यालयमा सचेतनामूलक कार्यक्रम गरेको हो ।

 

नेपालमा घट्ने बिबिध प्रकारका अपराधहरु मध्ये प्रमुख अपराध तथा सामाजिक दुर्व्यसनको रुपमा रहेको लागु औषधलाई प्रहरी एक्लैको प्रयास तथा कानुनी कारवहीले मात्र नियन्त्रण गर्न असम्भव भएकाले विद्यार्थी लक्षित कार्यक्रमको आयोजना गरिएको लमजुङका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक प्रकाश श्रीमलले बताए ।

 

कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत विगतका वर्षहरु देखिनै समुदाय स्तरमा विविध सचेतना मूलक कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिँदै जाने उनको भनाइ छ ।

 

कार्यक्रममा विद्याथीहरूलार्ई लागु औषध भनेको के हो ? व्यक्ति,समाज, राष्ट्र तथा परिवारमा यसले के कस्तो प्रभाव पार्दछ ? लागु औषध मानिसहरुले के कारणले गर्दा सेवन गर्न बाध्य हुन्छ ? सेवनकर्ताहरुमा लागु औषधको सेवन पश्चात के कस्ता लक्षणहरु देखा पर्दछन ? यसको कुलतमा फसेकाहरुलाई कसरी सुधार गर्र्न सकिन्छ भन्ने वारेमा जानकारी गराइएको थियो ।

 

प्रहरीले लागु औषध नियन्त्रण तथा न्यूनीकरण गर्ने कार्यमा विद्यार्थी, शिक्षक, अभिभावक, बिद्यालय र अन्य सरोकारवाला निकायहरुले खेल्नु पर्ने भूमिका लगायतका बिषयहरुमा केन्द्रित् रहि विद्यालयहरुमा सचेतना मूलक कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • ६ महिना अघि

    लमजुङमा अफ्रिकन स्वाइन फिभरको संक्रमणले ७८ बंगुर मरे

  • ७ महिना अघि

    काउलेपानीमा लालीगुराँस प्याकेज

  • ७ महिना अघि

    नि:शुल्क मुटुरोग परीक्षण शिविरबाट १३५५ जनाले सेवा लिए

  • ७ महिना अघि

    आत्म निर्भर बनाउन महिलालाई सिलाई कटाई तालिम

  • समाचार
  • १

    आज गणेश चतुर्थी पर्व मनाइँदै, चौथी पनि आजै खेलिन्छ
    ५ दिन अघि

  • २

    आज हरितालिका तीज, नाचगान र पूजा उपासना गरेर मनाईंदै ।
    ६ दिन अघि

  • ३

    सर्जक तथा गायक अमृत भारतीको तीज गीत ” बाँदर लड्ने भीर” सार्वजनिक (भिडिओ)
    १ महिना अघि

  • ४

    पेट्रोलियम पदार्थको मुल्य फेरि बढ्यो ।
    १ महिना अघि

  • ५

    बाल यौन दुर्व्यवहारको आरोपमा प्रधानध्यापक र शिक्षकविरुद्ध उजुरी दर्ता
    १ महिना अघि

  • ६

    दलितले बनाउदै गरेको घर भत्काउदै , लगाएको बालीनाली समेत उखेलीयो
    १ महिना अघि

  • ७

    राजेश स्पन्दनको कविता- म दमाइ जात हुँ
    १ महिना अघि

  • ८

    दलितले छोरी भगाएको भन्दै केटाको परिवामाथी हमला , आमाको अपहरण
    ३ महिना अघि

  • ९

    राजेश स्पन्दनका हाइकुहरु
    ४ महिना अघि

  • १०

    राजेश स्पन्दनको”गजल”
    ४ महिना अघि

  • सामाजिक सञ्जालबाट

    गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित

    शिलशिला डट कम

    मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे

    : [email protected]

    +977-9849655367, 9803867325

    सूचना विभाग दर्ता नम्बर: ३१५९

    प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२

    www.shilshila.com

    हाम्रो टीम

    अध्यक्ष/ प्रकाशक:
    अजय गतराज 9849655367

    प्रधान सम्पादक:-
    बिल बहादुर बि. क. 9841114060

    संवाददाताहरु:
    उज्ज्वल गहतराज
    वाङछु राज वाईवा

    बिशेष सहयोगी:
    कमल तामाङ

    बजार व्यवस्थापक:
    दुर्गा बहादुर बराईली

    कानूनी सल्लाहकार:
    पूर्ण प्रसाद पराजुली

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रदेश
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा

    Facebook

    © २०७७ शिलशिला मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution