काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थीव शरीरमा राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरेका छन् ।
उपचारका क्रममा सोमबार निधन भएका आचार्यको पार्थीव शरीरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका हुन् ।
आचार्यको पार्थीव शरीर नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री प्रचण्ड पुगेर श्रद्धाञ्जली प्रकट गरेका हुन् । आचार्यको मंगलबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदै छ ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली