नगरकोट—काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर:- २ का स्थानिय बासिन्दा बुद्धिकृष्ण घोरासैनीले एउटै आलु ७०० ग्रामको फलाएका छन्।
उमेरले ५५ वर्ष पुगेका घोरासैनीसँग विगत ४० वर्ष देखि कृषि पेसाको बारेमा अनुभव रहेको जानकारी दिएका छन्। यो वर्ष एउटै आलु ७ सय ग्रामको फलेको हो । लामो समयदेखि कृषि पेशमा लागेको भए तापनि यो भन्दा अगाडि यति धेरै ठूलो आलु नफलेकाे घोरासैनीले बताएका छन्।
घोरासैनीले यो वर्ष २ रोपनी क्षेत्रफल जमिनमा आलु खेती लगाएका थियो । उनको यो मेहेनत र परिश्रमलाई सम्मान छ
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली