• मुख्य समाचार
  • प्रदेश
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० आश्विन ७, आईतबार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • खेलकुद
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

आज गणेश चतुर्थी पर्व मनाइँदै, चौथी पनि आजै खेलिन्छ

५ दिन अघि
२

आज हरितालिका तीज, नाचगान र पूजा उपासना गरेर मनाईंदै ।

६ दिन अघि
३

सर्जक तथा गायक अमृत भारतीको तीज गीत ” बाँदर लड्ने भीर” सार्वजनिक (भिडिओ)

१ महिना अघि
४

पेट्रोलियम पदार्थको मुल्य फेरि बढ्यो ।

१ महिना अघि
५

बाल यौन दुर्व्यवहारको आरोपमा प्रधानध्यापक र शिक्षकविरुद्ध उजुरी दर्ता

१ महिना अघि
६

दलितले बनाउदै गरेको घर भत्काउदै , लगाएको बालीनाली समेत उखेलीयो

१ महिना अघि
७

राजेश स्पन्दनको कविता- म दमाइ जात हुँ

१ महिना अघि
८

दलितले छोरी भगाएको भन्दै केटाको परिवामाथी हमला , आमाको अपहरण

३ महिना अघि
९

राजेश स्पन्दनका हाइकुहरु

४ महिना अघि
१०

राजेश स्पन्दनको”गजल”

४ महिना अघि
११

एक युवकले दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

४ महिना अघि
१२

प्रधानमन्त्री प्रचण्डद्धारा रविलाई फकाउँदै

४ महिना अघि

धेरै पढिएका

१

सर्जक तथा गायक अमृत भारतीको तीज गीत ” बाँदर लड्ने भीर” सार्वजनिक (भिडिओ)

१ महिना अघि
२

काभ्रेको मण्डनदेउपुर नगरपलिका–१ चट्याङ लागेर एक युवक गम्भिर घाईते

५ महिना अघि
३

बाल यौन दुर्व्यवहारको आरोपमा प्रधानध्यापक र शिक्षकविरुद्ध उजुरी दर्ता

१ महिना अघि
४

राजेश स्पन्दनको”गजल”

४ महिना अघि
५

आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औँसी

५ महिना अघि
६

काभ्रेको मण्डनदेउपुर नगरपालीका–१ मा खानेपानीको अभाव

४ महिना अघि
७

टिपरले च्यापिएर चालकको मृत्युु

६ महिना अघि
८

रवि लामिछाने भारि मतान्तरसहित बिजयी

५ महिना अघि
९

एक युवकले दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

४ महिना अघि
१०

बिप्लव नेतृत्वको केन्द्रिय समिति बैठक सुरु

८ महिना अघि
११

राजेश स्पन्दनका हाइकुहरु

४ महिना अघि
१२

प्रियालाई “प्रेमदिवसको” शुभकामना

७ महिना अघि
अजय अंशुप्रकाशित मिति: २०८० श्रावण ११, बिहिबार (१ महिना अघि)
८२ पटक पढिएको

राजेश स्पन्दनको कविता- म दमाइ जात हुँ

म अन्धकारको रात हुँ,

शीत पोखिएको पात हुँ

नछोउ मलाइ छोएर चोखो रहदैंनौ तिमी,

छोएर बिटुलो पारिने

म दमाई जात हुँ ।

कर्मले परिश्रम गरेर,

दिनरात बगानमा चरेर,

तिम्रा नग्नता छोपेर छातिमा नेपाल खोपेर

उभिएको त तिम्रै साथ हुँ

तर छोएर बिटुलो पारिने,

म दमाई जात हुं ।

तिमी फुल्नु, फुलेर मन्दिर पुग्नु

म फुलेर मसान पुगौँला

गन्तव्य त आ-आफ्नै छ नि मित्र

सधैँ संसारमा हामी कहाँ रहौँला?

सोध्छौ तिमी जवाफ म के दिउँ?

कुन दैवले मलाइ अछुत बनायो?

प्रश्न त मेरो पनि छ म त प्रश्नै प्रश्नको खात हुँ

नछोउ मलाइ

छोएर बिटुलो पारिने म दमाइ जात हुँ

तिम्रा पुर्खाझै मेरा पुर्खाले देश लागि रगत बगाए,

ती देशका लागि लडेका एक-एक युद्धमा सघाए,

बदलामा तिमीले राज्यको साथ पायौँ

मैले मानिसलेझैँ बाँच्न नपाउने जात पाएँ

म दैवले सिर्जिएको त्यो अघात हुँ

नछोउ मलाइ

छोएर बिटुलो पारिने म दमाइ जात हुँ ।

हातमा कलम पुस्तक बोकेर

एउटै विद्या घोकेर

फेरि भन तिमी कसरी माथी भयौ

म अछुतको कस्तो साथी भयौ?

श्रमजीवी म,

मिहिनेती म ।

तिमीमा न सीप छ न श्रम छ

फेरि किन तिमीमा मै मत्ता भन्ने भ्रम छ?

एउटै हावामा सास लिएर

एउटै प्रकृतिले दिएको पानी पिएर

फेरि कसरी तिम्रो शुद्ध हात भयो?

म बिटुलो अछुत हुने किन मेरो जात भयो?

अब तिम्रा तागाधारी व्यापार रहन्न यहाँ

मान्छे मान्छे नै हो जात कसैले सहन्न यहाँ

तिम्रो व्यवहारले पारिएको म बर्वाद हुँ

अब तिम्रो अछुत व्यवहारलाइ सिध्याउने

म दमाई जात हुँ ।

✍️✍️राजेश स्पन्दन, भक्तपुर

प्रतिक्रिया दिनुहोस
कला/मनाेरञ्जन सम्बन्धि थप
  • ५ दिन अघि

    आज गणेश चतुर्थी पर्व मनाइँदै, चौथी पनि आजै खेलिन्छ

  • ६ दिन अघि

    आज हरितालिका तीज, नाचगान र पूजा उपासना गरेर मनाईंदै ।

  • १ महिना अघि

    सर्जक तथा गायक अमृत भारतीको तीज गीत ” बाँदर लड्ने भीर” सार्वजनिक (भिडिओ)

  • ४ महिना अघि

    राजेश स्पन्दनका हाइकुहरु

  • समाचार
  • १

    आज गणेश चतुर्थी पर्व मनाइँदै, चौथी पनि आजै खेलिन्छ
    ५ दिन अघि

  • २

    आज हरितालिका तीज, नाचगान र पूजा उपासना गरेर मनाईंदै ।
    ६ दिन अघि

  • ३

    सर्जक तथा गायक अमृत भारतीको तीज गीत ” बाँदर लड्ने भीर” सार्वजनिक (भिडिओ)
    १ महिना अघि

  • ४

    पेट्रोलियम पदार्थको मुल्य फेरि बढ्यो ।
    १ महिना अघि

  • ५

    बाल यौन दुर्व्यवहारको आरोपमा प्रधानध्यापक र शिक्षकविरुद्ध उजुरी दर्ता
    १ महिना अघि

  • ६

    दलितले बनाउदै गरेको घर भत्काउदै , लगाएको बालीनाली समेत उखेलीयो
    १ महिना अघि

  • ७

    राजेश स्पन्दनको कविता- म दमाइ जात हुँ
    १ महिना अघि

  • ८

    दलितले छोरी भगाएको भन्दै केटाको परिवामाथी हमला , आमाको अपहरण
    ३ महिना अघि

  • ९

    राजेश स्पन्दनका हाइकुहरु
    ४ महिना अघि

  • १०

    राजेश स्पन्दनको”गजल”
    ४ महिना अघि

  • सामाजिक सञ्जालबाट

    गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित

    शिलशिला डट कम

    मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे

    : [email protected]

    +977-9849655367, 9803867325

    सूचना विभाग दर्ता नम्बर: ३१५९

    प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२

    www.shilshila.com

    हाम्रो टीम

    अध्यक्ष/ प्रकाशक:
    अजय गतराज 9849655367

    प्रधान सम्पादक:-
    बिल बहादुर बि. क. 9841114060

    संवाददाताहरु:
    उज्ज्वल गहतराज
    वाङछु राज वाईवा

    बिशेष सहयोगी:
    कमल तामाङ

    बजार व्यवस्थापक:
    दुर्गा बहादुर बराईली

    कानूनी सल्लाहकार:
    पूर्ण प्रसाद पराजुली

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रदेश
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा

    Facebook

    © २०७७ शिलशिला मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution