काठमाडौं—नेपाल, भारतसहित विभिन्न देशका आयुर्वेद विज्ञहरु काठमाडौंमा भेला भएका छन् ।
‘सबैका लागि समग्र स्वास्थ्योपचार’ भन्ने नाराका साथ शुक्रबारबाट काठमाडौंमा सुरु भएको दुई दिने अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनमा नेपाल, भारत र युरोप तथा अमेरिकालगायतका अन्तर्राष्ट्रिय आयुर्वेद क्षेत्रका विज्ञहरु, उत्पादक, व्यवसायीको सहभागिता छ ।
महर्षि वैदिक फाउण्डेसन र नेपाल आयुर्वेद चिकित्सक संघले आयोजना गरेको सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सरकारले नीतिगत निर्णय गरेर जडिबुटीको निकासी पैठारीलाई व्यवस्थित गर्ने बताए ।
नेपाल आयुर्वेदका लागि उचित गन्तव्यस्थल भएको बताएका प्रधानमन्त्री प्रचण्डले आयुर्वेदका लागि नेपालमा रहेका वनस्पतिहरु जोगाइराख्नुपर्ने बताए ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली