• मुख्य समाचार
  • प्रदेश
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० जेष्ठ २१, आईतबार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • खेलकुद
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

राजेश स्पन्दनका हाइकुहरु

१ हफ्ता अघि
२

राजेश स्पन्दनको”गजल”

३ हफ्ता अघि
३

एक युवकले दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१ महिना अघि
४

प्रधानमन्त्री प्रचण्डद्धारा रविलाई फकाउँदै

१ महिना अघि
५

काभ्रेको मण्डनदेउपुर नगरपालीका–१ मा खानेपानीको अभाव

१ महिना अघि
६

रवि लामिछाने भारि मतान्तरसहित बिजयी

१ महिना अघि
७

चिहानमा पनि दलितमाथि विभेद : शव गाड्न नयाँ ठाउँ पाइँदैन

१ महिना अघि
८

काभ्रेको मण्डनदेउपुर नगरपलिका–१ चट्याङ लागेर एक युवक गम्भिर घाईते

१ महिना अघि
९

आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औँसी

१ महिना अघि
१०

घरमै जन्मदर्ताको प्रमाणपत्र दिने अभियान सुरु

१ महिना अघि
११

मालपोतका कर्मचारीको विषयमा छानबिन गर्न मन्त्री श्रेष्ठको निर्देशन

१ महिना अघि
१२

रवि लामिछानेका सवारी चालक छतबाट खसेर घाइते

१ महिना अघि

धेरै पढिएका

१

काभ्रेको मण्डनदेउपुर नगरपलिका–१ चट्याङ लागेर एक युवक गम्भिर घाईते

१ महिना अघि
२

राजेश स्पन्दनको”गजल”

३ हफ्ता अघि
३

आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औँसी

१ महिना अघि
४

काभ्रेको मण्डनदेउपुर नगरपालीका–१ मा खानेपानीको अभाव

१ महिना अघि
५

टिपरले च्यापिएर चालकको मृत्युु

२ महिना अघि
६

रवि लामिछाने भारि मतान्तरसहित बिजयी

१ महिना अघि
७

एक युवकले दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१ महिना अघि
८

बिप्लव नेतृत्वको केन्द्रिय समिति बैठक सुरु

४ महिना अघि
९

राजेश स्पन्दनका हाइकुहरु

१ हफ्ता अघि
१०

प्रियालाई “प्रेमदिवसको” शुभकामना

३ महिना अघि
११

केछ सरकारको २१ बुँदे न्यूनतम कार्यक्रममा

४ महिना अघि
१२

अन्तरजातीय विवाह गर्नेलाईे रू १ लाख दिने

४ महिना अघि
शिलशिलाप्रकाशित मिति: २०७९ फागुन १७, बुधबार (३ महिना अघि)
११३ पटक पढिएको

परिवर्तन

अहिलेको जमाना पनि सानो-ठूलो जात भन्ने हुन्छ र? पहिले पहिलेका बुढाखाडाले गर्ने व्यवहार हो त्यस्तो त ।” एकजना मित्रले म नजिकै बसेर भन्नू भयो । “खासमा यो दलित कोटा हटाए मात्र समाजमा विभेदको अन्त्य हुन्छ ।
हेरन राजेश तिमी दमाई म क्षेत्री भएर पनि एकै ठाउँमा खाइराखेका छौ ।” अर्को मित्रले थप्नुभयो । के हामीले साच्चैँ खोजेको परिवर्तन यहि हो त? हामीभन्दा माख्लो जात भनी कहलिएका संग एकै ठाउँमा नारिएर खानु, वा आफुभन्दा फरक जात भनौ माथिल्लो जातका संग बिहे गर्नु? वा अरुको चोटा-कोठामा पुग्नु? कदापी होइन । हामीले खोजेको परिवर्तन त हामी पनि आम मानिस सरह नै बाँच्न पाउनु पर्छ भन्ने हो । आम मान्छेसरह नै व्यवहार हामीलाइ गरियोस् भन्ने हो । न कि कसैका कोठा-चोटा चहार्ने र चुलो चौकोमा घुडैँ जोडेर बस्ने ।
जातकै नाममा मारिएका मेरा जातिले न्याय पाउन भन्ने होइन र? जात नमिलेर मिलेको मन नतोडियोस भन्ने होइन र? जात तल्लो भो भनेर गरिएको घीनलाग्दो व्यवहार अन्त्य होस् भन्ने होइन र? एउटी रजस्वला भएकी महिलाले त सात दिनपछि मुक्ती पाउँछिन भने यो जातको रगत हामीले बगाउनु पर्ने कहिलेसम्म? कति सजिलै भन्छन जात हटिसक्यो, कोटाले गर्दा राखिराख्या छ भनेर ।
जब तिमी मान्छे भएर मान्छेसरह बाँच्न पाउदैँनौ, जब तिमीलाइ जातको कारणले अवहेलना गरिन्छ तब थाहा हुन्छ यसले कति गहिरोसम्म कहि खील गाढेर बिझाउँछ भन्ने । अनगिन्ती प्रश्नहरुले मनमा एउटा तुवाँलो बनाएको छ र म आफैलाइ त्यसले निसास्सिदिएको छ । एउटा सञ्जाल बनाइदिएको छ । जसमा प्रश्न त थुप्रै छन तर- अनुत्तरित । सरसर्ती हेर्दा ठिकठाक देखिएला तर गहिराइमा तैरिन नसकिने गहिरो । अति अग्लो कि उचाइ नै छैन । हो त्यो अंहकारलाइ भत्काउनु परिवर्तन हो । त्यस्तो सन्काहालाइ ठेगान लाउनु परिवर्तन हो मेरो नजरमा ।
एउटा षड्यन्त्रकारी ढोङ्गी, सन्काहाले बनाएर लादिदिएको जातको चपेटामा मेरा मान्छे खोलै-खोला बगाइन्छन अनि जातप्रथा छैन भनिन्छ । परिवर्तन हुन नचहानेले गर्दा यो प्रथा विधिवत् रुपमा यथावत् रहेको हो । नत्र सति प्रथाजस्तो अमानवीय, मानव कलंक हट्ने राज्यमा यो जातप्रथा किन यथावत् छ? सबै कुराको जवाफ छ हरेक संग । छैन त केवल इच्छाशक्ती- जातियको नाममा भएको दुर्ववहार खत्तम बनाउने इच्छाशक्ति । मैले बुझेको र बुझाउन खोजेको परिवर्तनको परिभाषा साधारण छ- मान्छेलाइ मान्छेजस्तै व्यवहार गरियोस र बाँच्न दिइयोस् ।
राजेश स्पन्दन, भक्तपुर
प्रतिक्रिया दिनुहोस
हाम्रो समाजमा सम्बन्धि थप
  • १ महिना अघि

    काभ्रेको मण्डनदेउपुर नगरपालीका–१ मा खानेपानीको अभाव

  • १ महिना अघि

    चिहानमा पनि दलितमाथि विभेद : शव गाड्न नयाँ ठाउँ पाइँदैन

  • १ महिना अघि

    काभ्रेको मण्डनदेउपुर नगरपलिका–१ चट्याङ लागेर एक युवक गम्भिर घाईते

  • १ महिना अघि

    आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औँसी

  • समाचार
  • १

    राजेश स्पन्दनका हाइकुहरु
    १ हफ्ता अघि

  • २

    राजेश स्पन्दनको”गजल”
    ३ हफ्ता अघि

  • ३

    एक युवकले दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
    १ महिना अघि

  • ४

    प्रधानमन्त्री प्रचण्डद्धारा रविलाई फकाउँदै
    १ महिना अघि

  • ५

    काभ्रेको मण्डनदेउपुर नगरपालीका–१ मा खानेपानीको अभाव
    १ महिना अघि

  • ६

    रवि लामिछाने भारि मतान्तरसहित बिजयी
    १ महिना अघि

  • ७

    चिहानमा पनि दलितमाथि विभेद : शव गाड्न नयाँ ठाउँ पाइँदैन
    १ महिना अघि

  • ८

    काभ्रेको मण्डनदेउपुर नगरपलिका–१ चट्याङ लागेर एक युवक गम्भिर घाईते
    १ महिना अघि

  • ९

    आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औँसी
    १ महिना अघि

  • १०

    घरमै जन्मदर्ताको प्रमाणपत्र दिने अभियान सुरु
    १ महिना अघि

  • सामाजिक सञ्जालबाट

    गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित

    शिलशिला डट कम

    मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे

    : [email protected]

    +977-9849655367, 9803867325

    सूचना विभाग दर्ता नम्बर: ३१५९

    प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२

    www.shilshila.com

    हाम्रो टीम

    अध्यक्ष/ प्रकाशक:
    अजय गतराज 9849655367

    प्रधान सम्पादक:-
    बिल बहादुर बि. क. 9841114060

    संवाददाताहरु:
    उज्ज्वल गहतराज
    वाङछु राज वाईवा

    बिशेष सहयोगी:
    कमल तामाङ

    बजार व्यवस्थापक:
    दुर्गा बहादुर बराईली

    कानूनी सल्लाहकार:
    पूर्ण प्रसाद पराजुली

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रदेश
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा

    Facebook

    © २०७७ शिलशिला मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution