• मुख्य समाचार
  • प्रदेश
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० जेष्ठ २०, शनिबार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • खेलकुद
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

राजेश स्पन्दनका हाइकुहरु

१ हफ्ता अघि
२

राजेश स्पन्दनको”गजल”

३ हफ्ता अघि
३

एक युवकले दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१ महिना अघि
४

प्रधानमन्त्री प्रचण्डद्धारा रविलाई फकाउँदै

१ महिना अघि
५

काभ्रेको मण्डनदेउपुर नगरपालीका–१ मा खानेपानीको अभाव

१ महिना अघि
६

रवि लामिछाने भारि मतान्तरसहित बिजयी

१ महिना अघि
७

चिहानमा पनि दलितमाथि विभेद : शव गाड्न नयाँ ठाउँ पाइँदैन

१ महिना अघि
८

काभ्रेको मण्डनदेउपुर नगरपलिका–१ चट्याङ लागेर एक युवक गम्भिर घाईते

१ महिना अघि
९

आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औँसी

१ महिना अघि
१०

घरमै जन्मदर्ताको प्रमाणपत्र दिने अभियान सुरु

१ महिना अघि
११

मालपोतका कर्मचारीको विषयमा छानबिन गर्न मन्त्री श्रेष्ठको निर्देशन

१ महिना अघि
१२

रवि लामिछानेका सवारी चालक छतबाट खसेर घाइते

१ महिना अघि

धेरै पढिएका

१

काभ्रेको मण्डनदेउपुर नगरपलिका–१ चट्याङ लागेर एक युवक गम्भिर घाईते

१ महिना अघि
२

राजेश स्पन्दनको”गजल”

३ हफ्ता अघि
३

आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औँसी

१ महिना अघि
४

काभ्रेको मण्डनदेउपुर नगरपालीका–१ मा खानेपानीको अभाव

१ महिना अघि
५

टिपरले च्यापिएर चालकको मृत्युु

२ महिना अघि
६

रवि लामिछाने भारि मतान्तरसहित बिजयी

१ महिना अघि
७

एक युवकले दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१ महिना अघि
८

बिप्लव नेतृत्वको केन्द्रिय समिति बैठक सुरु

४ महिना अघि
९

राजेश स्पन्दनका हाइकुहरु

१ हफ्ता अघि
१०

प्रियालाई “प्रेमदिवसको” शुभकामना

३ महिना अघि
११

केछ सरकारको २१ बुँदे न्यूनतम कार्यक्रममा

४ महिना अघि
१२

अन्तरजातीय विवाह गर्नेलाईे रू १ लाख दिने

४ महिना अघि
शिलशिलाप्रकाशित मिति: २०७९ फागुन १४, आईतबार (३ महिना अघि)
९९ पटक पढिएको

हरित अभियानका लागि विद्यार्थीको हस्ताक्षर  

महोत्तरी—गत शुक्रबार कुटुम्ब ब्याण्डको धुनमा बर्दिबासस्थित देउराली उच्च माध्यामिक विद्यालयका विद्यार्थीहरु छमछमी नाचिरहेका थिए ।

ब्याण्डका सदस्यहरुले गीतसहित बजाएका समधुर धुनहरुले स्थानीय अन्य दर्शकहरुलाई पनि नाच्न उत्तिकै उत्साहित गरिरहेको थियो ।

 

विद्यालयको बायाँतर्फ हस्तलिखित एउटा ब्यानरमा विद्यार्थीहरुको ठूलो भिड थियो । हातमा कलम लिएका विद्यार्थीहरुले उक्त ब्यानरमा पालैपिलो हस्ताक्षर गरिरहेको दृश्य देख्न सकिन्थ्यो ।

 

ब्यानरको माथि ठुलो अक्षरमा लेखिएको थियो– सफा हरियो र सुन्दर भविष्यको लागि हामी बालबालिकाहरु निरन्तर लाग्न प्रतिबद्ध छौँ ।

 

यहि प्रतिबद्धता जनाउन चलाइएको हस्ताक्षर अभियानको लागि विद्यार्थीहरु हस्ताक्षर गरिरहेका थिए ।

 

जेनेरेसन होप नामक यो अभियानमा सेभ द चिल्ड्रेनले देउराली उच्च माध्यामिक विद्यालयजस्तै मधेश प्रदेशका २१ वटा विद्यालयमा यस्तै अभियान चलाइसकेको छ ।

 

संगीतको माध्यमबाट बालबालिकालाई सिकाउने र जेनेरेसन होप अभियानअन्तर्गत हरित अभियानमा सहभागी गराउने उद्देश्य सेभ द चिल्ड्रेनको छ । यही उद्देश्यअन्तर्गत अभियान चलाएको १ वर्षमा नै बालबालिकाहरुले १ लाख बिरुवा रोपिसकेको  कार्यक्रम संयोजक सुप्रिहा श्रेष्ठले जानकारी दिइन् ।

 

पछिल्लो समय जलवायु परिवर्तनको असर बढिरहेको बेला यसको न्यूनीकरणका लागि विभिन्न अभियान चलाइएको छ । फरक–फरक संस्थाहरुले जलवायु परिवर्तनले भविष्यमा पार्न सक्ने असरलाई मध्यनजर गर्दै विद्यालयमा मात्र हैन समुदायस्तरमा समेत सक्रियता देखाएका छन् ।

 

जागरणको सुरुवात विद्यालयका बालबालिकाबाट हुन्छ भन्ने महसुस गरि सेभ द चिल्ड्रेनले मात्र हैन बर्दिबासमा नै सामुदायिक विकास तथा पैरवी मञ्च र आड्रा नेपालले पनि निकै भुमिका निर्वाह गर्दै आएको छ ।

 

जलवायु परिवर्तनको लागि स्थानीय पहल (लिरिक परियोजना) ले त धनुषा र महोत्तरीका ६ वटा पालिकाहरुमा अतिरिक्त पाठयक्रमको नै सुरुवात गरेको छ ।

 

हप्ताको शुक्रवार पढाइ हुने उक्त पाठयक्रम महोत्तरीको बर्दिबास, गौशाला, भंगाहा, औरही नगरपालिका,  धनुषाको मिथिला नगरपालिका र बट्टेस्वर गाउँपालिकामा पढाइ भइरहेको उक्त संस्थाका अध्यक्ष नागदेव यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
प्रदेश नं. २ सम्बन्धि थप
  • ३ महिना अघि

    महोत्तरीका किसानहरू दूधमा आत्मनिर्भर बन्दै

  • ३ महिना अघि

    एक्लै हिडने हात्तीको आक्रमणबाट बारामा एककाे मृत्यु

  • ३ महिना अघि

    स्व. युवराज श्रेष्ठ स्मृति खेलको उपाधि स्वर्णिम पाठशालाको पोल्टामा

  • ३ महिना अघि

    भारतको बैरगनियाँ स्टेशनमा नेपाली तीर्थयात्रीमाथि कुटपिट

  • समाचार
  • १

    राजेश स्पन्दनका हाइकुहरु
    १ हफ्ता अघि

  • २

    राजेश स्पन्दनको”गजल”
    ३ हफ्ता अघि

  • ३

    एक युवकले दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
    १ महिना अघि

  • ४

    प्रधानमन्त्री प्रचण्डद्धारा रविलाई फकाउँदै
    १ महिना अघि

  • ५

    काभ्रेको मण्डनदेउपुर नगरपालीका–१ मा खानेपानीको अभाव
    १ महिना अघि

  • ६

    रवि लामिछाने भारि मतान्तरसहित बिजयी
    १ महिना अघि

  • ७

    चिहानमा पनि दलितमाथि विभेद : शव गाड्न नयाँ ठाउँ पाइँदैन
    १ महिना अघि

  • ८

    काभ्रेको मण्डनदेउपुर नगरपलिका–१ चट्याङ लागेर एक युवक गम्भिर घाईते
    १ महिना अघि

  • ९

    आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औँसी
    १ महिना अघि

  • १०

    घरमै जन्मदर्ताको प्रमाणपत्र दिने अभियान सुरु
    १ महिना अघि

  • सामाजिक सञ्जालबाट

    गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित

    शिलशिला डट कम

    मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे

    : [email protected]

    +977-9849655367, 9803867325

    सूचना विभाग दर्ता नम्बर: ३१५९

    प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२

    www.shilshila.com

    हाम्रो टीम

    अध्यक्ष/ प्रकाशक:
    अजय गतराज 9849655367

    प्रधान सम्पादक:-
    बिल बहादुर बि. क. 9841114060

    संवाददाताहरु:
    उज्ज्वल गहतराज
    वाङछु राज वाईवा

    बिशेष सहयोगी:
    कमल तामाङ

    बजार व्यवस्थापक:
    दुर्गा बहादुर बराईली

    कानूनी सल्लाहकार:
    पूर्ण प्रसाद पराजुली

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रदेश
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा

    Facebook

    © २०७७ शिलशिला मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution