लमजुङ—बेसीशहर नगरपालिका ८ द्वारा सञ्चालित तीन महिने आधारभूत सिलाई कटाई तालिमबाट महिलाहरु आत्मनिर्भर भएका छन् ।
वडा कार्यालयको आर्थिक वर्ष ०७९/०८० को गरिबी निवारणका लागि लघु उद्यम विकास (मेडपा) कार्यक्रम अन्तर्गत सो तालिम सञ्चालन गरिएको वडाले जनाएको छ ।
सिलाई कटाई तालिमको लागि वडाले सात लाख ७७ हजार ८८० रुपैयाँ बजेट विनियोजन गरेको छ । वडाले सोही तालिमको लागि २१ वटा मेसिन खरिद गरिएको छ भने तालिम सम्पन्न पश्चात् सो मेसिन सहभागिताहरुलाई प्रदान गरिने वडा अध्यक्ष पवित्र थापा रानाले बताए।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली