• मुख्य समाचार
  • प्रदेश
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० जेष्ठ २२, सोमबार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • खेलकुद
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

राजेश स्पन्दनका हाइकुहरु

१ हफ्ता अघि
२

राजेश स्पन्दनको”गजल”

३ हफ्ता अघि
३

एक युवकले दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१ महिना अघि
४

प्रधानमन्त्री प्रचण्डद्धारा रविलाई फकाउँदै

१ महिना अघि
५

काभ्रेको मण्डनदेउपुर नगरपालीका–१ मा खानेपानीको अभाव

१ महिना अघि
६

रवि लामिछाने भारि मतान्तरसहित बिजयी

१ महिना अघि
७

चिहानमा पनि दलितमाथि विभेद : शव गाड्न नयाँ ठाउँ पाइँदैन

१ महिना अघि
८

काभ्रेको मण्डनदेउपुर नगरपलिका–१ चट्याङ लागेर एक युवक गम्भिर घाईते

१ महिना अघि
९

आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औँसी

१ महिना अघि
१०

घरमै जन्मदर्ताको प्रमाणपत्र दिने अभियान सुरु

१ महिना अघि
११

मालपोतका कर्मचारीको विषयमा छानबिन गर्न मन्त्री श्रेष्ठको निर्देशन

१ महिना अघि
१२

रवि लामिछानेका सवारी चालक छतबाट खसेर घाइते

१ महिना अघि

धेरै पढिएका

१

काभ्रेको मण्डनदेउपुर नगरपलिका–१ चट्याङ लागेर एक युवक गम्भिर घाईते

१ महिना अघि
२

राजेश स्पन्दनको”गजल”

३ हफ्ता अघि
३

आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औँसी

१ महिना अघि
४

काभ्रेको मण्डनदेउपुर नगरपालीका–१ मा खानेपानीको अभाव

१ महिना अघि
५

टिपरले च्यापिएर चालकको मृत्युु

२ महिना अघि
६

रवि लामिछाने भारि मतान्तरसहित बिजयी

१ महिना अघि
७

एक युवकले दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१ महिना अघि
८

बिप्लव नेतृत्वको केन्द्रिय समिति बैठक सुरु

४ महिना अघि
९

राजेश स्पन्दनका हाइकुहरु

१ हफ्ता अघि
१०

प्रियालाई “प्रेमदिवसको” शुभकामना

३ महिना अघि
११

केछ सरकारको २१ बुँदे न्यूनतम कार्यक्रममा

४ महिना अघि
१२

अन्तरजातीय विवाह गर्नेलाईे रू १ लाख दिने

४ महिना अघि
शिलशिलाप्रकाशित मिति: २०७९ माघ १३, शुक्रबार (४ महिना अघि)
२१ पटक पढिएको

मिडिया नेपालको अध्यक्ष भन्दै पैसा बार्गेनिङ

काठमाडौं—आफूलाई मिडिया नेपालको बाँके जिल्ला अध्यक्ष बताउने आशिष मल्लले स्थानीय तथा साना व्यसायीहरुलाई पैसाको बार्गेनिङ गरेर दुःख दिएको पाइएको छ । तर उनी मिडिया नेपालको कुनै जिम्मेवारीमा नभएको स्वयं राप्रपाका नेताहरुले पनि बताएका छन् ।

 

सूचना विभागको दर्तामा हेर्दा उनले उल्लेख गरेको एबीपी क्राइम न्युजको दर्ता पनि भेटिदैन भने उनले आफूलाई पत्रकार भन्दै सर्वसाधारणलाई ठगी गर्दा नेपालगञ्जका पत्रकारहरुलाई पनि समस्या पर्ने गरेको स्वयं त्यहाँ क्रियाशील पत्रकारहरु बताउँछन् । एक जना पत्रकारले भने ‘उनी आफूलाई राप्रपा निकट मिडिया नेपालको नेता भने पनि कुनै पनि संगठनमा नभएको र राप्रपाको नेताको आडभरोसामा गलत काम गरिरहेका छन् ।’ उनले भनेको एबीपी क्रामइन्युज नामको साइट सञ्चालन गरेर उनले गलत धन्दा गरेपछि केही समय पहिला पनि प्रहरी हिरासतमा पुगेका थिए ।पत्रकारको काम समाचार लेख्ने हो । पैसाको वार्गेनिङ गर्ने होइन, पत्रकारिताको मूल्य मान्यताविपरित उनले मल्ल आफैले कुनै सूचना प्राप्त गरे भने टिमसहित पुग्ने गरेको र त्यहाँ उनले पैसाको बार्गेनिङ गरेर असुल्ने गरेको भन्दै केही समय पहिला नेपाल पत्रकार महासंघ बाँकेले पनि विज्ञप्ति मार्फत उनको कर्तुतको भण्डाफोर गरेको थियो ।

 

अहिले बाँकेबाट संघीय संसदमा निर्वाचित धवल शमसेर राणासँग नजिक भएको भन्दै डरधाक दिएर उनले असुली गर्ने गरेको मध्यपश्चिम पानी उद्योगका प्रोप्राइटर उदीतबाबु रेग्मीले बताए । उद्योगले उत्पादन गरेर बजारमा गइसकेको पानीमा केही दिन अघि कालो पदार्थ (लेउ) देखिएको थियो ।

 

सोही बोतल लिएर उनी पानी उद्योगमै आएर भिडियो बनाएर बार्गेनिङ गरेको पीडित रेग्मीले बताए । उनले भने ‘केही समय पहिलाको घटना हो, सुरुमा आएर भिडियो खिचे, पछि तपाईंहरुको भिडियो मेटाइदिन्छौं, वार्षिक २ लाख रुपैयाँ दिनुस भनेर भने । आशिश आफूसँगै गएपनि पैसाको बार्गेनिङ गर्न उनले आफ्ना कर्मचारीलाई लगाउने गरेका छन् ।

 

सोमबार नेपालगञ्जको रोयल क्याफेमा रेग्मीलाई बोलाएर मल्ल र उनका सहयोगीले दाइ मिल्न पर्छ, म हजुरलाई विज्ञापनको प्लान पठाउँछु, त्यसै अनुसार गर्नुभयो भने भिडियो डिलिट गर्छु तपाईले बर्षको २ लाख रुपैयाँ दिनुपर्छ भनेका थिए ।

 

उद्योग सञ्चालक रेग्मीले विज्ञापन गर्न सकिँदैन, अहिले पानीको सिजन पनि होइन, भनेर जवाफ दिएपछि मंगलबार उनले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेका थिए ।

 

उक्त भिडियोमा पानी उद्योगका सञ्चालक रेग्मीले मानवीय त्रुटीका कारण गल्ती भएको स्वीकार गर्दै कानुनी प्रक्रिया अनुसार जाने जवाफ पनि दिएका छन् । फलस्वरुप नेपालगञ्जबाट आज सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसी सहितको टोली पुगेर अनुगमन गरेको छ । अनुगमनका क्रममा केही कुराहरु सुधार गर्नका लागि निर्देशन दिएको र निर्देशन पालना भएपछि उद्योगले उत्पादन सुरु गर्ने रेग्मीले जानकारी दिए ।

 

उनले आफू कानुन पालनाका सवालमा प्रष्ट रहेको बताउँदै कानुन अनुसार हुने कारबाही भोग्न पनि तयार रहेको बताउँदै काम गर्दा कहिलेकाँही गल्ती हुने स्वीकार गरे । तर, पत्रकारितको नाममा यसरी गुण्डागर्दी गर्नेहरुलाई सरकारी निकायले पनि कानुनी दायरामा ल्याउनका लागि माग गरेका छन् ।

 

पत्रकार भन्दै ठगी गर्ने मल्ल प्रहरीसँग पैसा वार्गेनिङ गरेको अभियोगमा पक्राउ परिसकेका हुन् भने उनका यस्ता कर्तुतबारे बाँके प्रहरी पनि राम्रोसँग जानकार रहेको बताए ।

 

यता, राप्रपाका सांसद धवल शमसेर राणाले मल्ललाई आफूले चिने पनि उ आफ्नो संगठनको मान्छे नभएको बताएका छन् । उनले भने ‘मल्ल मेरो मान्छे सान्छे कोही होइन, प्रहरीलाई भनेर समात्न लगाए हुन्छ ।’

 

यस्तै, मिडिया नेपालका केन्द्रीय अध्यक्ष गोपाल पौडेलले आशिष मल्ल बाँके जिल्लामा कुनै पनि पदमा नरहेको बताए । उनले यस्ता घटनाले संगठन पनि बद्नाम गर्ने भएकाले यसबारे जिल्लास्तरका नेताहरुसँग बुझ्ने बताए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो समाजमा सम्बन्धि थप
  • १ महिना अघि

    काभ्रेको मण्डनदेउपुर नगरपालीका–१ मा खानेपानीको अभाव

  • १ महिना अघि

    चिहानमा पनि दलितमाथि विभेद : शव गाड्न नयाँ ठाउँ पाइँदैन

  • १ महिना अघि

    काभ्रेको मण्डनदेउपुर नगरपलिका–१ चट्याङ लागेर एक युवक गम्भिर घाईते

  • १ महिना अघि

    आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औँसी

  • समाचार
  • १

    राजेश स्पन्दनका हाइकुहरु
    १ हफ्ता अघि

  • २

    राजेश स्पन्दनको”गजल”
    ३ हफ्ता अघि

  • ३

    एक युवकले दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
    १ महिना अघि

  • ४

    प्रधानमन्त्री प्रचण्डद्धारा रविलाई फकाउँदै
    १ महिना अघि

  • ५

    काभ्रेको मण्डनदेउपुर नगरपालीका–१ मा खानेपानीको अभाव
    १ महिना अघि

  • ६

    रवि लामिछाने भारि मतान्तरसहित बिजयी
    १ महिना अघि

  • ७

    चिहानमा पनि दलितमाथि विभेद : शव गाड्न नयाँ ठाउँ पाइँदैन
    १ महिना अघि

  • ८

    काभ्रेको मण्डनदेउपुर नगरपलिका–१ चट्याङ लागेर एक युवक गम्भिर घाईते
    १ महिना अघि

  • ९

    आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औँसी
    १ महिना अघि

  • १०

    घरमै जन्मदर्ताको प्रमाणपत्र दिने अभियान सुरु
    १ महिना अघि

  • सामाजिक सञ्जालबाट

    गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित

    शिलशिला डट कम

    मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे

    : [email protected]

    +977-9849655367, 9803867325

    सूचना विभाग दर्ता नम्बर: ३१५९

    प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२

    www.shilshila.com

    हाम्रो टीम

    अध्यक्ष/ प्रकाशक:
    अजय गतराज 9849655367

    प्रधान सम्पादक:-
    बिल बहादुर बि. क. 9841114060

    संवाददाताहरु:
    उज्ज्वल गहतराज
    वाङछु राज वाईवा

    बिशेष सहयोगी:
    कमल तामाङ

    बजार व्यवस्थापक:
    दुर्गा बहादुर बराईली

    कानूनी सल्लाहकार:
    पूर्ण प्रसाद पराजुली

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रदेश
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा

    Facebook

    © २०७७ शिलशिला मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution