• मुख्य समाचार
  • प्रदेश
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० जेष्ठ २३, मंगलबार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • खेलकुद
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

राजेश स्पन्दनका हाइकुहरु

१ हफ्ता अघि
२

राजेश स्पन्दनको”गजल”

४ हफ्ता अघि
३

एक युवकले दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१ महिना अघि
४

प्रधानमन्त्री प्रचण्डद्धारा रविलाई फकाउँदै

१ महिना अघि
५

काभ्रेको मण्डनदेउपुर नगरपालीका–१ मा खानेपानीको अभाव

१ महिना अघि
६

रवि लामिछाने भारि मतान्तरसहित बिजयी

१ महिना अघि
७

चिहानमा पनि दलितमाथि विभेद : शव गाड्न नयाँ ठाउँ पाइँदैन

१ महिना अघि
८

काभ्रेको मण्डनदेउपुर नगरपलिका–१ चट्याङ लागेर एक युवक गम्भिर घाईते

१ महिना अघि
९

आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औँसी

१ महिना अघि
१०

घरमै जन्मदर्ताको प्रमाणपत्र दिने अभियान सुरु

१ महिना अघि
११

मालपोतका कर्मचारीको विषयमा छानबिन गर्न मन्त्री श्रेष्ठको निर्देशन

१ महिना अघि
१२

रवि लामिछानेका सवारी चालक छतबाट खसेर घाइते

१ महिना अघि

धेरै पढिएका

१

काभ्रेको मण्डनदेउपुर नगरपलिका–१ चट्याङ लागेर एक युवक गम्भिर घाईते

१ महिना अघि
२

राजेश स्पन्दनको”गजल”

४ हफ्ता अघि
३

आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औँसी

१ महिना अघि
४

काभ्रेको मण्डनदेउपुर नगरपालीका–१ मा खानेपानीको अभाव

१ महिना अघि
५

टिपरले च्यापिएर चालकको मृत्युु

२ महिना अघि
६

रवि लामिछाने भारि मतान्तरसहित बिजयी

१ महिना अघि
७

एक युवकले दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१ महिना अघि
८

बिप्लव नेतृत्वको केन्द्रिय समिति बैठक सुरु

४ महिना अघि
९

राजेश स्पन्दनका हाइकुहरु

१ हफ्ता अघि
१०

प्रियालाई “प्रेमदिवसको” शुभकामना

३ महिना अघि
११

केछ सरकारको २१ बुँदे न्यूनतम कार्यक्रममा

४ महिना अघि
१२

अन्तरजातीय विवाह गर्नेलाईे रू १ लाख दिने

४ महिना अघि
शिलशिलाप्रकाशित मिति: २०७९ माघ १२, बिहिबार (४ महिना अघि)
४२ पटक पढिएको

सशक्त प्रतिपक्ष नै कांग्रेसको अबको बाटो : नैनसिंह महर

बाँके—नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अब सबैले बलियो कांग्रेस बनाउने अभियानमा लाग्नुपर्ने बताएका छन्। कांग्रेस घोराही उपमहानगरपालिका दाङको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेता महरले लोकतन्त्र बलियो बनाउन कांग्रेस बलियो हुनुपर्ने धारणा राखे।

 

‘बहुदलीय व्यवस्थामा पार्टी बलियो बनाउनुपर्छ, पारदर्शी हुनुपर्छ,’ उनले भने, ‘त्यसैले पाँच वर्षसम्म पार्टीको बलियो संगठन निर्माणमा लाग्नुपर्छ। अबको पाँच वर्षपछि कांग्रेस एक्लै चुनावमा होमिने र एकल दुई तिहाइ ल्याउने अवस्थामा पुगाउनुपर्छ। त्यसपछिमात्र नेपालमा विकास र लोकतन्त्रको जग बलियो हुन्छ।’

 

उनले अब कांग्रेस सत्ताको खेलमा लाग्न नहुने उनको तर्क छ। उनले केही दिन पहिले संसद भवन अगाडि एक जनाले आत्मदाह गरेको स्मरण गर्दै त्यो सरकारप्रतिको चरम निराशाको उदाहरण भएको बताए। उनले नयाँ आएका दलहरूप्रति पनि युवाको आसा मर्दै गएको टिप्पणी गरे। मुलुकमा केही गर्छु भन्ने युवाले आत्मदाह गर्ने अवस्था सिर्जना हुनुले हाम्रो मुलुक कता गइरहेको छ भन्ने चिन्ता लागिरहेको बताए।

 

‘नयाँलाई पनि जनताले भरोसा गर्न सक्ने अवस्था देखिँदैन। उनीहरूका सुरुवाती स्टेपहरू नै विवादास्पद र निराशाजनक देखिएका छन्। यो अवस्था देशका लागि सुखद होइन,’ उनले भने। उनले अहिलेको सरकार त झनै तासको महल जस्तो भएको बताए।

 

‘अहिलेको सरकारमा विभिन्न विचार र सिद्धान्त भएका मानिसहरू छन्। उनीहरूबीच आफैँमा लडाइ हुन्छ। यो सरकारलाई कसैले ढलाउनु पर्दैन। आफैँबीचमा स्वार्थ नमिल्दा छोटो समयमै सरकार आफैँ ढल्नेछ,’ महरले भने, ‘त्यसैले कांग्रेसका लागि प्रधानमन्त्री, राष्ट्रपति भनेका जनता हुन्। पाँच वर्ष उनीहरूकै बीचमा रहेर काम गर्नुपर्छ ।’

 

राष्ट्रिय सहमतिका लागि कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको बताएको बताउँदै अहिले अस्थिर तत्त्वले त्यसको गलत व्याख्या गर्न खोजेको आरोप लगाए।

 

कार्यक्रममा प्रदेश सभापति तिलक रावलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश उपसभापति राजु खनाल, नेताहरू खगराज पाण्डे, जिल्ला सभापति शंकरप्रसाद डागीलगायतले आफ्नो धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • १ महिना अघि

    एक युवकले दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • १ महिना अघि

    प्रधानमन्त्री प्रचण्डद्धारा रविलाई फकाउँदै

  • १ महिना अघि

    काभ्रेको मण्डनदेउपुर नगरपालीका–१ मा खानेपानीको अभाव

  • १ महिना अघि

    रवि लामिछाने भारि मतान्तरसहित बिजयी

  • समाचार
  • १

    राजेश स्पन्दनका हाइकुहरु
    १ हफ्ता अघि

  • २

    राजेश स्पन्दनको”गजल”
    ४ हफ्ता अघि

  • ३

    एक युवकले दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
    १ महिना अघि

  • ४

    प्रधानमन्त्री प्रचण्डद्धारा रविलाई फकाउँदै
    १ महिना अघि

  • ५

    काभ्रेको मण्डनदेउपुर नगरपालीका–१ मा खानेपानीको अभाव
    १ महिना अघि

  • ६

    रवि लामिछाने भारि मतान्तरसहित बिजयी
    १ महिना अघि

  • ७

    चिहानमा पनि दलितमाथि विभेद : शव गाड्न नयाँ ठाउँ पाइँदैन
    १ महिना अघि

  • ८

    काभ्रेको मण्डनदेउपुर नगरपलिका–१ चट्याङ लागेर एक युवक गम्भिर घाईते
    १ महिना अघि

  • ९

    आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औँसी
    १ महिना अघि

  • १०

    घरमै जन्मदर्ताको प्रमाणपत्र दिने अभियान सुरु
    १ महिना अघि

  • सामाजिक सञ्जालबाट

    गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित

    शिलशिला डट कम

    मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे

    : [email protected]

    +977-9849655367, 9803867325

    सूचना विभाग दर्ता नम्बर: ३१५९

    प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२

    www.shilshila.com

    हाम्रो टीम

    अध्यक्ष/ प्रकाशक:
    अजय गतराज 9849655367

    प्रधान सम्पादक:-
    बिल बहादुर बि. क. 9841114060

    संवाददाताहरु:
    उज्ज्वल गहतराज
    वाङछु राज वाईवा

    बिशेष सहयोगी:
    कमल तामाङ

    बजार व्यवस्थापक:
    दुर्गा बहादुर बराईली

    कानूनी सल्लाहकार:
    पूर्ण प्रसाद पराजुली

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रदेश
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा

    Facebook

    © २०७७ शिलशिला मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution