• मुख्य समाचार
  • प्रदेश
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० मंसिर १३, बुधबार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • खेलकुद
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

अरिङ्गालको टोकाइबाट अछाममा एक वृद्धा घाइते

२ हफ्ता अघि
२

हमास र इजरायलका बिचमा बार्ता सुरु

२ हफ्ता अघि
३

भक्तपुरमा म्हः पूजासँंगै खेलियो देउसीभैलो

२ हफ्ता अघि
४

आज काग तिहार, यमपञ्चक सुरू

२ हफ्ता अघि
५

किरन भुजेल र सोफी धरेल अभिनित गीत आँखी झ्यालैमा सार्वजनिक

२ हफ्ता अघि
६

इनास वरिष्ठ उपाध्यक्षमा कार्की सर्वसम्मत

२ हफ्ता अघि
७

अभिनेत्री दिपाशा बिसीको निधन

२ हफ्ता अघि
८

काठमाडौंमा ‘महाजात्रा’ छायाङ्कन तीव्र

२ हफ्ता अघि
९

विद्युत् महशुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटियो

२ हफ्ता अघि
१०

प्रहरी घेरा भित्र एन्फाको बिशेष साधारणसभा, अध्यक्ष बर्खास्ती हुने वा नहुने निर्णय आजै हुने

२ हफ्ता अघि
११

केनको दुई गोलमा बायर्न विजयी

२ हफ्ता अघि
१२

प्रधानमन्त्री र सिपिसि तिब्बतका सचिव छुङछेङबिच भेटबार्ता

२ हफ्ता अघि

धेरै पढिएका

१

सर्जक तथा गायक अमृत भारतीको तीज गीत ” बाँदर लड्ने भीर” सार्वजनिक (भिडिओ)

३ महिना अघि
२

काभ्रेको मण्डनदेउपुर नगरपलिका–१ चट्याङ लागेर एक युवक गम्भिर घाईते

७ महिना अघि
३

बाल यौन दुर्व्यवहारको आरोपमा प्रधानध्यापक र शिक्षकविरुद्ध उजुरी दर्ता

३ महिना अघि
४

राजेश स्पन्दनको”गजल”

६ महिना अघि
५

आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औँसी

७ महिना अघि
६

काभ्रेको मण्डनदेउपुर नगरपालीका–१ मा खानेपानीको अभाव

७ महिना अघि
७

टिपरले च्यापिएर चालकको मृत्युु

८ महिना अघि
८

रवि लामिछाने भारि मतान्तरसहित बिजयी

७ महिना अघि
९

एक युवकले दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

७ महिना अघि
१०

बिप्लव नेतृत्वको केन्द्रिय समिति बैठक सुरु

१0 महिना अघि
११

राजेश स्पन्दनका हाइकुहरु

६ महिना अघि
१२

प्रियालाई “प्रेमदिवसको” शुभकामना

९ महिना अघि
शिलशिलाप्रकाशित मिति: २०७९ माघ २, सोमबार (१0 महिना अघि)
७४ पटक पढिएको

कर्णालीमा दलिय आडमा ठेक्का लिदै ,अलपत्र पादै

सुर्खेत—जाजरकोटको जिल्ला भरी विद्युतीकरण गर्ने भन्दै पाँच वर्ष अगाडी लगाएको ठेक्काको काम अहिले सम्म पुरा नहुँदा जिल्लामा विद्युतीकरणमा समस्य देखिएको छ । जिल्लामा विद्युतीकरण गर्ने भन्दै आर्थिक वर्ष २०७५/ ७६ मा लिएको ठेक्काहरु अहिले सम्मा निर्माण नभएका हुन् ।

 

 

एक वर्ष भित्र पुरा गर्ने सम्झौता गरेर सामग्री सहित बुझि अहिले सम्मा काम नगर्दा जिल्लामा विद्युतीकरणको काम अलपत्र परेको हो । प्रदेश कार्यालय र जिल्ला कार्यालयले गरेका छुट्टा , छुटै ठेक्काका कामहरु अहिले सम्मा नहुँदा सर्वसाधारणले विजुली बाल्न पाएका छैनन् । नेपाली कांग्रेस जिल्ला कमिटिका सदस्य शान्तबहादुर बस्नेतको मालिका निर्माण सेवा कार्कीगाउँ ७ ले छेडागाड नगरपालिकाको मनघाट देखि सुवाडा सम्म प्रशारण लाइन निर्माणको जिम्मेवारी लिएका थिए । त्यस्तै उनले छेडागाड नगरपालिकाको थलह देखि जुनिचाँदे गाउँपालिका सम्मा विद्युतको प्रशारण लाइन जोडनका लागि अर्को ठेक्का समेत  लिएर काम नगरेका हुन ।

 

 

त्यस्तै नेपाली कांग्रेसका उपसभापति तेजविक्रम शाहको शाइ बाबा एण्ड तारा कन्टक्सन खलंगा– २ ले कुशे गाउँपालिकको पाँचकाटिया देखि खुर्पा समकोट सम्मा प्रशारण लाइन निर्माणको जिम्मेवारी लिएका थिए । त्यस्तै उनले  पाँचकाटिया देखि किट्नी नलगाड नगरपालिकाको  प्रशासकीय केन्द्र दल्ली,  दल्लीबाट बारेकोट गाउँपालिकाको सक्ला हुँदै प्रशासकीय केन्द्र लिम्सासम्म र लिम्सा देखि बारेकोटसम्म एक वर्ष भित्र विद्युतको प्रशारण लाइन निर्माणको जिम्मेवारी लिएका थिए ।

 

 

त्यस्तै नेकपा ( माओवादी केन्द्र) का नेता बीरबहादुर बस्नेतको मुक्ति निर्माण सेवा खलंगाले शिवालय देखि नाहाडा सम्मा लिएको ठेक्काको काम समेत हुन सकेको छैन । उनले आर्थिक वर्ष २०७६/ ७७ मा ठेक्का लिएका थिए । त्यस्तै रमण निर्माण सेवाले लिएको कामको जिम्मेवारी ९५ प्रतिशत सकेको छ । उसले नलगाड नगरपालिका –७ दल्ली देखि वडा नम्वर ११ तल्लु सम्मा प्रशारण लाइनको काम लिएको थियो ।

 

 

त्यस्तै  राप्रपाका नेता कृृष्णविक्रम शाह (निर्माण व्यवसायी अध्यक्ष)को डाँफे निर्माण सेवाले थलह देखि टालेगाउँ अछानी सम् विद्युत प्रशारण लाइन निर्माणको जिम्मेवारी लिएकोमा काम ९७ प्रतिशत पुरा गरेको छ । विजयश्वारी निर्माण सेवाका प्रमुख नेकपा एमाले जिल्ला कमिटिका उपाध्यक्ष गोपाल बटालाकी श्रीमती ( बुद्धीकुमारी श्रेष्ठ) को नाममा रहेको सेवाले आर्थिक वर्ष २०७६/७७ मा लिएको सुवानाउली  देखि गर्खाकोट  सम्माको ठेक्काको काम समेत आधा भएको छ । आधा काम अझैँ अलपत्र परेको नेपाल विद्युत प्राधिकरण जाजकोटका प्रमुख अविशेक कुमार कलवारले जानकारी दिए ।

 

कार्यालयले गरेको ताकेता बारे कसैले टेर्देनन

 

नेपाल विद्युत प्राद्यिकरणले निर्माणको जिम्मेवारी लिएका निर्माण व्यवसायीलाई पटक, पटक लिखित, मौखिम जानकारी गराउदा पनि समयका काम गर्ने तर्फ ध्यान कसैले पनि नलिएको पाइएको छ । कार्यालयबाट तार, पोल र अन्य सामग्री बुझेर सम्वन्धित ठाउँमा प्रयोग नगर्दा ति विद्युतीय सामग्रीहरु कुन अवस्था छन् भन्ने कुराको टुंगो समेत लागेको छैन ।

 

केही बाटोमा जथाभावी फाँकिदा खोला , खाल्सामा पुरिएका र केही खोलाले बगाइसकेको अवस्थामा रहेको छ । सरकारी सम्पती यसरी जथभावी गर्दा पनि ठेकेदारलाई संरक्षण गर्ने नेताहरु कोही पनि बोल्दैनन् । तीन वर्ष अघि जिल्लामा विद्युत सेवा सञ्चालन भइसक्नु पर्ने भएपनि अहिले सम्मा काम पुरा नहुँदा एक चौथाइ समेत विद्युतको पहुँचमा आउन सकेको छैन ।

 

आर्थिक वर्षमा जाजरकोटमा ग्राहक संख्य समेत थपिएको छ । मोर्क , शिवालय, इवर ,  बुरुङ्गे  , काफलचौर छिप्रेना , रिम्ना , रिसाङ, पोख्रा, लहँ, बाउलीखोला, थहल, मैदे पिपे लगाएतका ठाउँमा बत्ती बल्दा ग्राहक संख्य बढेको प्रमुख कलवारले जानकारी दिए । उनका अनुसार ३ हजार ८२३ बाट ६ हजार २०० ग्राहक संख्या पुगेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस
कर्णाली सम्बन्धि थप
  • २ हफ्ता अघि

    अरिङ्गालको टोकाइबाट अछाममा एक वृद्धा घाइते

  • २ हफ्ता अघि

    भक्तपुरमा म्हः पूजासँंगै खेलियो देउसीभैलो

  • २ हफ्ता अघि

    आज काग तिहार, यमपञ्चक सुरू

  • २ हफ्ता अघि

    प्रधानमन्त्री र सिपिसि तिब्बतका सचिव छुङछेङबिच भेटबार्ता

  • समाचार
  • १

    अरिङ्गालको टोकाइबाट अछाममा एक वृद्धा घाइते
    २ हफ्ता अघि

  • २

    हमास र इजरायलका बिचमा बार्ता सुरु
    २ हफ्ता अघि

  • ३

    भक्तपुरमा म्हः पूजासँंगै खेलियो देउसीभैलो
    २ हफ्ता अघि

  • ४

    आज काग तिहार, यमपञ्चक सुरू
    २ हफ्ता अघि

  • ५

    किरन भुजेल र सोफी धरेल अभिनित गीत आँखी झ्यालैमा सार्वजनिक
    २ हफ्ता अघि

  • ६

    इनास वरिष्ठ उपाध्यक्षमा कार्की सर्वसम्मत
    २ हफ्ता अघि

  • ७

    अभिनेत्री दिपाशा बिसीको निधन
    २ हफ्ता अघि

  • ८

    काठमाडौंमा ‘महाजात्रा’ छायाङ्कन तीव्र
    २ हफ्ता अघि

  • ९

    विद्युत् महशुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटियो
    २ हफ्ता अघि

  • १०

    प्रहरी घेरा भित्र एन्फाको बिशेष साधारणसभा, अध्यक्ष बर्खास्ती हुने वा नहुने निर्णय आजै हुने
    २ हफ्ता अघि

  • सामाजिक सञ्जालबाट

    गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित

    शिलशिला डट कम

    मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे

    : [email protected]

    +977-9849655367, 9803867325

    सूचना विभाग दर्ता नम्बर: ३१५९

    प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२

    www.shilshila.com

    हाम्रो टीम

    अध्यक्ष/ प्रकाशक:
    अजय गतराज 9849655367

    प्रधान सम्पादक:-
    बिल बहादुर बि. क. 9841114060

    संवाददाताहरु:
    उज्ज्वल गहतराज
    वाङछु राज वाईवा

    बिशेष सहयोगी:
    कमल तामाङ

    बजार व्यवस्थापक:
    दुर्गा बहादुर बराईली

    कानूनी सल्लाहकार:
    पूर्ण प्रसाद पराजुली

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रदेश
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा

    Facebook

    © २०७७ शिलशिला मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution