• मुख्य समाचार
  • प्रदेश
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० मंसिर २५, सोमबार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • खेलकुद
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

अरिङ्गालको टोकाइबाट अछाममा एक वृद्धा घाइते

१ महिना अघि
२

हमास र इजरायलका बिचमा बार्ता सुरु

१ महिना अघि
३

भक्तपुरमा म्हः पूजासँंगै खेलियो देउसीभैलो

१ महिना अघि
४

आज काग तिहार, यमपञ्चक सुरू

१ महिना अघि
५

किरन भुजेल र सोफी धरेल अभिनित गीत आँखी झ्यालैमा सार्वजनिक

१ महिना अघि
६

इनास वरिष्ठ उपाध्यक्षमा कार्की सर्वसम्मत

१ महिना अघि
७

अभिनेत्री दिपाशा बिसीको निधन

१ महिना अघि
८

काठमाडौंमा ‘महाजात्रा’ छायाङ्कन तीव्र

१ महिना अघि
९

विद्युत् महशुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटियो

१ महिना अघि
१०

प्रहरी घेरा भित्र एन्फाको बिशेष साधारणसभा, अध्यक्ष बर्खास्ती हुने वा नहुने निर्णय आजै हुने

१ महिना अघि
११

केनको दुई गोलमा बायर्न विजयी

१ महिना अघि
१२

प्रधानमन्त्री र सिपिसि तिब्बतका सचिव छुङछेङबिच भेटबार्ता

१ महिना अघि

धेरै पढिएका

१

सर्जक तथा गायक अमृत भारतीको तीज गीत ” बाँदर लड्ने भीर” सार्वजनिक (भिडिओ)

३ महिना अघि
२

काभ्रेको मण्डनदेउपुर नगरपलिका–१ चट्याङ लागेर एक युवक गम्भिर घाईते

७ महिना अघि
३

बाल यौन दुर्व्यवहारको आरोपमा प्रधानध्यापक र शिक्षकविरुद्ध उजुरी दर्ता

४ महिना अघि
४

राजेश स्पन्दनको”गजल”

७ महिना अघि
५

आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औँसी

७ महिना अघि
६

काभ्रेको मण्डनदेउपुर नगरपालीका–१ मा खानेपानीको अभाव

७ महिना अघि
७

टिपरले च्यापिएर चालकको मृत्युु

८ महिना अघि
८

रवि लामिछाने भारि मतान्तरसहित बिजयी

७ महिना अघि
९

एक युवकले दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

७ महिना अघि
१०

बिप्लव नेतृत्वको केन्द्रिय समिति बैठक सुरु

१0 महिना अघि
११

राजेश स्पन्दनका हाइकुहरु

६ महिना अघि
१२

प्रियालाई “प्रेमदिवसको” शुभकामना

१0 महिना अघि
शिलशिलाप्रकाशित मिति: २०७९ पौष २७, बुधबार (११ महिना अघि)
८६ पटक पढिएको

लमजुङमा २८ हजारभन्दा बढीको स्वास्थ्य बीमा

लमजुङ—विपन्न समुदायलाई लक्षित गरी गुणस्तरिय र सर्वसुलभ स्वास्थ्य उपचार सेवामा पहुँच पुर्याउने उदेश्यले सरकारले सञ्चालन गरेको स्वास्थ्य विमा कार्यक्रममा लमजुङमा २८ हजारभन्दा बढीले स्वास्थ् बीमा गरेका छन् ।

 

लमजुङमा २०७७ माघ महिनादेखि शुरु भएको उक्त कार्यक्रमअन्र्तगत हालसम्म जिल्लाका १२ हजार ६ सय ३५ परिवारका २८ हजार ४ सय ५८ जनाले स्वास्थ्य बीमा गराएका हुन् । आर्थिक अवस्था कमजोर भएका नागरिकलाई स्वास्थ्यको मूल प्रवाहमा ल्याउने उद्देश्यले सरकारले सामाजिक स्वास्थ्य विकास समिति मार्फत स्वास्थ्य बीमा कार्यक्रम ल्याएको हो ।

 

जिल्लामा स्वास्थ्य बीमामा आवद्धमध्ये विमा शुल्क शतप्रतिशत वुझाउने ५ हजार १ सय ३४ परिवार रहेको जिल्लास्थित स्वास्थ्य बीमा बोर्डका दर्ता अधिकारी बविता गुरुङले वताइन । उनका अनुसार स्वास्थ्य बीमामा आवद्ध मध्ये जेष्ठ नागरिक ६ हजार ८ सय २६ जना, महिला स्वास्थ्य स्वयम् सेविका २ सय ९३ जना, रातो कार्ड प्राप्त (क) वर्गका पूर्ण अशक्त अपांगता भएका ३ सय १६ जना रहेका छन् । यसैगरी एचआईभी संक्रमित ८८ रहेका छन् भने सो वाहेक कुष्ठरोग देखिएका एक जना रहेका छन् ।

 

सुरुको वर्षमा भन्दा पछिल्लो समय स्वास्थ्य विमामा जिल्लाका नागरिकको सहभागिता क्रमिक रुपमा बढ्दै गएको जिल्लास्थित स्वास्थ्य बीमा कार्यालयका प्रमुख दर्ता अधिकारी अनुपमा रेग्मीले बताए ।

 

यसैबीच प्रदेश सरकारले ल्याएको लक्षित वर्ग अनुदान सहयोग स्वास्थ्य बीमा कार्यक्रमअन्र्तगत करिव एक हजार परिवार स्वास्थ्य बीमामा आवद्ध भएका जिल्लास्थित स्वास्थ्य विमा बोर्डले जनाएको छ । लक्षित वर्गातर्फ (ख) वर्गका अति अशक्त अपाङ्ग परिवार, सहिद, द्वन्द्वपीडित, वेपत्ता परिवार र मिर्गौला पीडित परिवार रहेका छन् । स्वास्थ्य बीमा कार्यक्रमका लागि जिल्लामा ७५ जना दर्ता सहयोगी परिचालन गरिएको छ । नागरिकले वडावडामा खटिएका दर्ता सहयोगी मार्फत स्वास्थ्य बीमा गराउन सक्ने स्वास्थ्य बीमा बोर्ड लमजुङ प्रमुख रेग्मीले बताए ।

 

स्वास्थ्य विमामा आवद्ध हुनको लागी ५ जनासम्म सदस्य रहेको परिवारले वार्षिक ३ हजार ५ सय र पाँच जनाभन्दा बढी परिवारका सदस्य भएमा प्रति सदस्य सात सय रुपियाँ थप शुल्क तिर्नुपर्नेछ । बीमामा आवद्ध भएका पाँच जनाको परिवारका लागि प्रतिपरिवार वार्षिक एक लाखसम्म निःशुल्क स्वास्थ्य सेवा उपलव्ध हुने व्यवस्था रहेको छ । पाँचभन्दा वढि सदस्य भएमा प्रतिसदस्य २० हजारका दरले सेवा शुल्क निःशुल्क हुने व्यवस्था छ ।

 

स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध व्यक्ति तथा परिवारल सूचीकृत अस्पताल, स्वास्थ्य सस्थाबाट एक हजार १ सय १८ प्रकारका औषधि उपचार पाउने स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • १ महिना अघि

    बेसीँसहर–चामे सडकमा `अस्फाल्ट´ कालाेपत्र सुरू

  • १ महिना अघि

    आयुर्वेदिक उपचारमा आकर्षण

  • ९ महिना अघि

    लमजुङमा अफ्रिकन स्वाइन फिभरको संक्रमणले ७८ बंगुर मरे

  • ९ महिना अघि

    काउलेपानीमा लालीगुराँस प्याकेज

  • समाचार
  • १

    अरिङ्गालको टोकाइबाट अछाममा एक वृद्धा घाइते
    १ महिना अघि

  • २

    हमास र इजरायलका बिचमा बार्ता सुरु
    १ महिना अघि

  • ३

    भक्तपुरमा म्हः पूजासँंगै खेलियो देउसीभैलो
    १ महिना अघि

  • ४

    आज काग तिहार, यमपञ्चक सुरू
    १ महिना अघि

  • ५

    किरन भुजेल र सोफी धरेल अभिनित गीत आँखी झ्यालैमा सार्वजनिक
    १ महिना अघि

  • ६

    इनास वरिष्ठ उपाध्यक्षमा कार्की सर्वसम्मत
    १ महिना अघि

  • ७

    अभिनेत्री दिपाशा बिसीको निधन
    १ महिना अघि

  • ८

    काठमाडौंमा ‘महाजात्रा’ छायाङ्कन तीव्र
    १ महिना अघि

  • ९

    विद्युत् महशुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटियो
    १ महिना अघि

  • १०

    प्रहरी घेरा भित्र एन्फाको बिशेष साधारणसभा, अध्यक्ष बर्खास्ती हुने वा नहुने निर्णय आजै हुने
    १ महिना अघि

  • सामाजिक सञ्जालबाट

    गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित

    शिलशिला डट कम

    मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे

    : [email protected]

    +977-9849655367, 9803867325

    सूचना विभाग दर्ता नम्बर: ३१५९

    प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२

    www.shilshila.com

    हाम्रो टीम

    अध्यक्ष/ प्रकाशक:
    अजय गतराज 9849655367

    प्रधान सम्पादक:-
    बिल बहादुर बि. क. 9841114060

    संवाददाताहरु:
    उज्ज्वल गहतराज
    वाङछु राज वाईवा

    बिशेष सहयोगी:
    कमल तामाङ

    बजार व्यवस्थापक:
    दुर्गा बहादुर बराईली

    कानूनी सल्लाहकार:
    पूर्ण प्रसाद पराजुली

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रदेश
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा

    Facebook

    © २०७७ शिलशिला मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution