• मुख्य समाचार
  • प्रदेश
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० जेष्ठ २३, मंगलबार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • खेलकुद
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

राजेश स्पन्दनका हाइकुहरु

१ हफ्ता अघि
२

राजेश स्पन्दनको”गजल”

४ हफ्ता अघि
३

एक युवकले दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१ महिना अघि
४

प्रधानमन्त्री प्रचण्डद्धारा रविलाई फकाउँदै

१ महिना अघि
५

काभ्रेको मण्डनदेउपुर नगरपालीका–१ मा खानेपानीको अभाव

१ महिना अघि
६

रवि लामिछाने भारि मतान्तरसहित बिजयी

१ महिना अघि
७

चिहानमा पनि दलितमाथि विभेद : शव गाड्न नयाँ ठाउँ पाइँदैन

१ महिना अघि
८

काभ्रेको मण्डनदेउपुर नगरपलिका–१ चट्याङ लागेर एक युवक गम्भिर घाईते

१ महिना अघि
९

आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औँसी

१ महिना अघि
१०

घरमै जन्मदर्ताको प्रमाणपत्र दिने अभियान सुरु

१ महिना अघि
११

मालपोतका कर्मचारीको विषयमा छानबिन गर्न मन्त्री श्रेष्ठको निर्देशन

१ महिना अघि
१२

रवि लामिछानेका सवारी चालक छतबाट खसेर घाइते

१ महिना अघि

धेरै पढिएका

१

काभ्रेको मण्डनदेउपुर नगरपलिका–१ चट्याङ लागेर एक युवक गम्भिर घाईते

१ महिना अघि
२

राजेश स्पन्दनको”गजल”

४ हफ्ता अघि
३

आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औँसी

१ महिना अघि
४

काभ्रेको मण्डनदेउपुर नगरपालीका–१ मा खानेपानीको अभाव

१ महिना अघि
५

टिपरले च्यापिएर चालकको मृत्युु

२ महिना अघि
६

रवि लामिछाने भारि मतान्तरसहित बिजयी

१ महिना अघि
७

एक युवकले दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१ महिना अघि
८

बिप्लव नेतृत्वको केन्द्रिय समिति बैठक सुरु

४ महिना अघि
९

राजेश स्पन्दनका हाइकुहरु

१ हफ्ता अघि
१०

प्रियालाई “प्रेमदिवसको” शुभकामना

३ महिना अघि
११

केछ सरकारको २१ बुँदे न्यूनतम कार्यक्रममा

४ महिना अघि
१२

अन्तरजातीय विवाह गर्नेलाईे रू १ लाख दिने

४ महिना अघि
शिलशिलाप्रकाशित मिति: २०७९ पौष २७, बुधबार (४ महिना अघि)
४६ पटक पढिएको

कर्णाली प्रदेशमा आज मुख्यमन्त्रीको दाबी गर्दै

सुर्खेत—कर्णाली प्रदेशको मुख्यमन्त्रीको लागि दाबी पेश गर्न प्रदेश प्रमुख तिलक परियारले दिएको समयसीमा बुधबार बेलुका ५ बजे सकिनै लाग्दा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको बीच अहिले फेरि छलफल सुरु भएको छ ।

माओवादीका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लका अनुसार अहिले दुई दल बीचमा छलफल सुरु भएको छ । छलफल मन्त्रालय बाँडफाँटको विषयमा केन्द्रीत छ । शीर्ष नेताहरुको बीचमा कर्णाली प्रदेशमा माओवादीलाई मुख्यमन्त्री दिने सहमतिअनुसार नै छलफल भएको छ । एमालेको तर्फबाट वार्ता तथा छलफल गर्नका लागि दलका नेता यमलाल कंडेललाई मंगलबार नै जिम्मेवारी दिइएको थियो ।

माओवादी स्रोतका अनुसार ४ बजेभित्र नै मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्न गइसक्ने कार्ययोजना छ । माओवादी र एमालेका गरी २३ जना प्रदेशसभा सदस्यहरू छन् । सरकार बनाउनका लागि २१ जना प्रदेशसभा सदस्य भए पुग्ने अंकगणित  छ ।  एमालले कर्णालीमा आफूलाई आधा कार्यकाल चाहिने माग समेत गरेको छ । माओवादीबाट मुख्यमन्त्रीको उम्मेदवार राजकुमार शर्मा छन्  । उनी माओवादीबाट संसदीय दलको नेता हुन् । एमालेबाट कंडेल दलको नेता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
कर्णाली सम्बन्धि थप
  • १ महिना अघि

    एक युवकले दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • १ महिना अघि

    प्रधानमन्त्री प्रचण्डद्धारा रविलाई फकाउँदै

  • १ महिना अघि

    काभ्रेको मण्डनदेउपुर नगरपालीका–१ मा खानेपानीको अभाव

  • १ महिना अघि

    रवि लामिछाने भारि मतान्तरसहित बिजयी

  • समाचार
  • १

    राजेश स्पन्दनका हाइकुहरु
    १ हफ्ता अघि

  • २

    राजेश स्पन्दनको”गजल”
    ४ हफ्ता अघि

  • ३

    एक युवकले दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
    १ महिना अघि

  • ४

    प्रधानमन्त्री प्रचण्डद्धारा रविलाई फकाउँदै
    १ महिना अघि

  • ५

    काभ्रेको मण्डनदेउपुर नगरपालीका–१ मा खानेपानीको अभाव
    १ महिना अघि

  • ६

    रवि लामिछाने भारि मतान्तरसहित बिजयी
    १ महिना अघि

  • ७

    चिहानमा पनि दलितमाथि विभेद : शव गाड्न नयाँ ठाउँ पाइँदैन
    १ महिना अघि

  • ८

    काभ्रेको मण्डनदेउपुर नगरपलिका–१ चट्याङ लागेर एक युवक गम्भिर घाईते
    १ महिना अघि

  • ९

    आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औँसी
    १ महिना अघि

  • १०

    घरमै जन्मदर्ताको प्रमाणपत्र दिने अभियान सुरु
    १ महिना अघि

  • सामाजिक सञ्जालबाट

    गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित

    शिलशिला डट कम

    मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे

    : [email protected]

    +977-9849655367, 9803867325

    सूचना विभाग दर्ता नम्बर: ३१५९

    प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२

    www.shilshila.com

    हाम्रो टीम

    अध्यक्ष/ प्रकाशक:
    अजय गतराज 9849655367

    प्रधान सम्पादक:-
    बिल बहादुर बि. क. 9841114060

    संवाददाताहरु:
    उज्ज्वल गहतराज
    वाङछु राज वाईवा

    बिशेष सहयोगी:
    कमल तामाङ

    बजार व्यवस्थापक:
    दुर्गा बहादुर बराईली

    कानूनी सल्लाहकार:
    पूर्ण प्रसाद पराजुली

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रदेश
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा

    Facebook

    © २०७७ शिलशिला मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution