काठमाडौं—नेपाल राष्ट्र बैंकले बिहिबारको लागी विदेशी विनिमय दर सार्वजनिक गरेको छ।
बिहिबार अमेरिकी डलर एकको खरिददर १३१ रूपैयाँ ७० पैसा र बिक्रीदर १३२ रूपैयाँ ३० पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन अमेरिकी डलरको खरिदमूल्य १३२ रूपैयाँ ३ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६३ पैसामा कारोबार भएको थियो।
युरोपियन युरो आज एकको खरिद मूल्य १४१ रूपैयाँ ४१ पैसा र बिक्रीदर १४२ रूपैयाँ ६ पैसा कायम गरिएको छ। बुधबार यसको खरिददर १४१ रूपैयाँ ४६ पैसा र बिक्रीमा १४२ रूपैयाँ ११ पैसामा कारोबार भएको थियो ।
यस्तै, बिहिबार बेलायती पाउण्डको खरिददर १५९ रूपैयाँ २५ पैसा र बिक्रीदर १५९ रूपैयाँ ९८ पैसा तोकिएको छ। यस अघि बुधबार यसको खरिददर १५८ रूपैयाँ ३६ पैसा र बिक्रीदर १५९ रूपैयाँ ८ पैसा तोकिएको थियो ।
त्यसैगरी, अष्ट्रेलियन डलरको खरिदमूल्य ९१ रूपैयाँ ८३ पैसा र बिक्रीदर ९२ रूपैयाँ २५ पैसा तोकिएको छ । अघिल्लो दिन यसको खरिददर ९१ रूपैयाँ ५२ पैसा र बिक्रीमा ९१ रूपैयाँ ९३ पैसामा कारोबार भएको थियो ।
बिहिबारका लागि क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ ४३ पैसा र बिक्रीमा ९८ रूपैयाँ ८८ पैसा तोकिएको छ।
यसैयरी कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १३ पैसा र बिक्रीमा ३६ रूपैयाँ २९ पैसा पाइन्छ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ १० पैसा र बिक्रीदर ३५ रूपैयाँ २६ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ८६ पैसा र बिक्रीदर भने ३६ रूपैयाँ २ पैसा छ।
मलेसियन रिंगिट एकको खरिदमा ३० रूपैयाँ ६४ पैसा र बिक्रिदर भने मा ३० रूपैयाँ ७८ पैसा छ।
यस्तै, कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ९७ पैसा र बिक्रीदर भने ४३२ रूपैयाँ ९३ पैसा छ।
यसैगरी, बहराइन दिनार एकको खरिददर ३४९ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३५० रूपैयाँ ९८ पैसा तोकिएको छ ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली