नगरकोट—कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका छन् । जारी प्रदेशसभा बैठकसमक्ष उनले आफूलाई विश्वासको मत दिन माग गर्दै प्रस्ताव गरेका हुन् ।
उनले संघीयता र लोकतान्त्रिक गणतन्त्रलाई बचाउन आफूलाई विश्वासको मत दिन माग गरे ।
कोशी प्रदेशसभा ९३ सदस्यीय रहेको छ । उनलाई ६ सिटको राप्रपाबाहेक दलले विश्वासको मत दिने निर्णय गरिसकेका छन् । राप्रपाले विपक्षमा मतदान गर्ने भएको छ ।
जारी प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले आफूलाई विश्वासको मत दिने राखेको प्रस्तावमाथि छलफल भइरहेको छ । दलीय आधारमा उक्त प्रस्तावमाथि सदस्यहरुले आ–आफ्नो धारणा राखिरहेका छन् ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली