हाइकु-१
मध्य रातमा
बढेको ढुकढुकी
भयो ऐंठन ।
हाइकु-२
तर्सिएछु म,
देखेको थें सपना
भत्केर गयो ।
हाइकु-३
गरें कोसिस,
मिलेन सफलता
मान्दिंन हार ।
हाइकु-४
ठूलो शहर
बैगुनी छन् मान्छे
कसको के भर?
हाइकु-५
सम्झना तिम्रो,
धड्किने मनलाइ
सकिँन रोक्न ।
हाइकु-६
खाडीको गर्मी,
घरको छानोलाइ
भनुं कसरी?
हाइकु-७
देश विदेश,
स्वर्गभन्दा प्यारो
आफ्नै देश ।
राजेश स्पन्दन, भक्तपुर
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली