काठमाडौं¯प्रि-ओपन सेसनमा आइतबार नेप्से सूचक ६.११ अंकले घटेको छ । यससँगै सूचक २०१६.५३ विन्दुमा आएको छ ।
४ कम्पनीको २२ लाख १ हजार १३० रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार कुल ४ हजार ५७६ कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल ३ कम्पनीको भाउ बढेको छ भने ३५ को मूल्य घटेको छ र १ कम्पनी स्थिर रहेको छ ।
यसैगरी १३ उपसूचकहरुमध्ये २ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ७ कम्पनीमा ओरालो लागेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली