पूर्वी नवलपरासी—कावासोतीमा ५ वटा गिद्ध मरेको अवस्थामा फेला परेका छन्। ७ वटा घाइते गिद्धको उपचार भइरहेको स्थानीयको भनाइ छ।
आइतबार कावासोती नगरपालिका-११ को लोकाहा खोलाको किनारमा गिद्ध मृत अवस्थामा फेला परेका हुन्।
मरेको स्याल खाएको कारण गिद्ध मरेको हुनसक्ने अनुमान गरिएको छ। हिमाली गिद्ध एउटा र डंगरजातको एउटासहित ५ वटा गिद्ध मरेको संरक्षणकर्मी डिबी चौधरीले बताए।
सुनगिद्ध जातको एउटा र डंगर गिद्धसहित ७ वटा घाइते छन्।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली