नगरकोट—बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे अस्पताल भर्ना भएका छन्।
पिसाबसम्बन्धी समस्या देखिएपछि उनी सोमबार मनमोहन अस्पताल स्वयम्भूमा भर्ना भएका हुन्। पाण्डेको स्वास्थ्यमा अवस्था सुधारोन्मुख रहेको अस्पताल श्रोतले जनाएको छ।
पाण्डेलाई भेट्न अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल पुगेका छन्।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली