नगरकोट—सरकारले हृदयघात भएर उपचाररत उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ खतरामुक्त रहेका जनाएको छ ।
बिहीबार मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता रेखा शर्माले हृदयघात भएपछि चीनक बेइजिङको अस्पतालमा उपचाररत मन्त्री श्रेष्ठको अवस्था खतरामुक्त रहेको जानकारी दिइन् ।
शर्माका अनुसार मन्त्री श्रेष्ठ अहिले बोल्न सक्ने अवस्थामा रहेका र डिस्चार्ज हुन दुई-चार दिन समय लाग्न सक्नेछ ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली