राजेश स्पन्दनको गजल
नदिबिनाको सुख्खा बगरझै भएको छु अचेल
मान्छेबिनाको शून्य नगरझै भएको छु अचेल
भन्छयौ किन आजकल तिमी खुबसुरत छौ
म सुन्दरता हराएको सुन्दरझै भएको छु अचेल
जति जे भन अहँ ऐँया!सम्म गर्ने तागत छैन
जे परे नि सहनसक्ने पत्थरझै भएको छु अचेल
व्यक्त गरुँ कसरी यो मनका बहावहरुलाइ म
नबोलेरै लाग्ने तीरको असरझै भएको छु अचेल
राजेश स्पन्दन, भक्तपुर
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली