• मुख्य समाचार
  • प्रदेश
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० आश्विन ७, आईतबार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • खेलकुद
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

आज गणेश चतुर्थी पर्व मनाइँदै, चौथी पनि आजै खेलिन्छ

५ दिन अघि
२

आज हरितालिका तीज, नाचगान र पूजा उपासना गरेर मनाईंदै ।

६ दिन अघि
३

सर्जक तथा गायक अमृत भारतीको तीज गीत ” बाँदर लड्ने भीर” सार्वजनिक (भिडिओ)

१ महिना अघि
४

पेट्रोलियम पदार्थको मुल्य फेरि बढ्यो ।

१ महिना अघि
५

बाल यौन दुर्व्यवहारको आरोपमा प्रधानध्यापक र शिक्षकविरुद्ध उजुरी दर्ता

१ महिना अघि
६

दलितले बनाउदै गरेको घर भत्काउदै , लगाएको बालीनाली समेत उखेलीयो

१ महिना अघि
७

राजेश स्पन्दनको कविता- म दमाइ जात हुँ

१ महिना अघि
८

दलितले छोरी भगाएको भन्दै केटाको परिवामाथी हमला , आमाको अपहरण

३ महिना अघि
९

राजेश स्पन्दनका हाइकुहरु

४ महिना अघि
१०

राजेश स्पन्दनको”गजल”

४ महिना अघि
११

एक युवकले दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

४ महिना अघि
१२

प्रधानमन्त्री प्रचण्डद्धारा रविलाई फकाउँदै

४ महिना अघि

धेरै पढिएका

१

सर्जक तथा गायक अमृत भारतीको तीज गीत ” बाँदर लड्ने भीर” सार्वजनिक (भिडिओ)

१ महिना अघि
२

काभ्रेको मण्डनदेउपुर नगरपलिका–१ चट्याङ लागेर एक युवक गम्भिर घाईते

५ महिना अघि
३

बाल यौन दुर्व्यवहारको आरोपमा प्रधानध्यापक र शिक्षकविरुद्ध उजुरी दर्ता

१ महिना अघि
४

राजेश स्पन्दनको”गजल”

४ महिना अघि
५

आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औँसी

५ महिना अघि
६

काभ्रेको मण्डनदेउपुर नगरपालीका–१ मा खानेपानीको अभाव

४ महिना अघि
७

टिपरले च्यापिएर चालकको मृत्युु

६ महिना अघि
८

रवि लामिछाने भारि मतान्तरसहित बिजयी

५ महिना अघि
९

एक युवकले दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

४ महिना अघि
१०

बिप्लव नेतृत्वको केन्द्रिय समिति बैठक सुरु

८ महिना अघि
११

राजेश स्पन्दनका हाइकुहरु

४ महिना अघि
१२

प्रियालाई “प्रेमदिवसको” शुभकामना

७ महिना अघि
शिलशिलाप्रकाशित मिति: २०७९ फागुन १०, बुधबार (७ महिना अघि)
६४ पटक पढिएको

सुमन श्रेष्ठको माग: बालमन्दिर र बाँसबारी जुत्ताको हिनामिनाबारे छानबिन हाेस

काठमाडौ—प्रतिनिधिसभाको सांसद सुमन श्रेष्ठले बालमन्दिर र बाँसवारी जुत्ता कारखानामा भएको हिनामिनाका बारेमा छानबिन गर्न माग गरेकी छिन ।

 

प्रतिनिधिसभाको आजको बैठकमा धारणा राख्दै बाल संगठनको हिनामिना माथी गरिएको छानबिन आयोगको प्रतिबेदन सार्वजनिक गर्न माग गर्दै श्रेष्ठले बाँसबारी जुत्ता कारखानाको सम्पत्ति संरक्षणमा सरकारले ध्यान दिनुपर्नेमासमेत जोड गरेकी छिन् ।

 

 

‘१८ सालमा निजी सम्पत्तिलाई अधिग्रहण गरेर अनाथ बालबालिकाहरुको हेरचाह गर्ने नेपाल बाल संगठनलाई जग्गा दिईयो तर अहिले बाल मन्दिरको एकल स्वामित्व रहेको २८ रोपनी जग्गा र नेपाल ललित कलाको संयुक्त स्वामित्वमा रहेको २९ रोपनी जम्मा ५७ रोपननी जग्गा कसले भोग चलन गरिरहेको छ ? कसको हितमा प्रयोग हुदैँछ ?’ श्रेष्ठले संसद बैठकमार्फत प्रश्न गरेकी छिन, ‘अनाथ बालबालिकाको लागि कि कौडीको भाउमा बहालमा लिएर ब्यावसाय चलाउनका लागि ? नाम

कहलिएका ब्यक्तित्व र ब्याबसायिक घरनाहरुको हितमा ?’

 

श्रेष्ठले प्रश्न गर्दै अगाडी भनेकी छिन, ‘यो संगठनको बोर्डमा आफनो मान्छे छिराएर बोर्ड कब्जा गर्ने र सिमित मान्छेहरुको लागि यो बोर्डले काम गर्ने ? कहिलेसम्म अन्देखा गर्छन ? बाल मन्दिर संबन्धि उच्चस्तरीय जाँचबुझ आयोगले बाल संगठनका पदाधिकारीलगायत संलग्नलाई कानुनी दायरामा ल्याउन सुझाव दिए पनि सरकारले अहिलेसम्म प्रतिबेदन सार्बजनिक गरेको छैन, कहिले गर्छ ?’

 

साथै बाँसवारी जुत्ता कारखानाको जग्गा हिनामिना भएको खबर सार्बजनिक भएको भन्दै श्रेष्ठले सरकारी संस्थाको सम्पतिको संरक्षणमा सरकारको ध्यान जाओंस भन्ने मागसमेत गरेकी छिन । उनले त्यसका लागि  अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महिला तथा बालबालिका मन्त्रालय र गृह मन्त्रालयको ध्यानाकर्षण सभामुखमार्फत गराएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • ५ दिन अघि

    आज गणेश चतुर्थी पर्व मनाइँदै, चौथी पनि आजै खेलिन्छ

  • ६ दिन अघि

    आज हरितालिका तीज, नाचगान र पूजा उपासना गरेर मनाईंदै ।

  • १ महिना अघि

    सर्जक तथा गायक अमृत भारतीको तीज गीत ” बाँदर लड्ने भीर” सार्वजनिक (भिडिओ)

  • १ महिना अघि

    पेट्रोलियम पदार्थको मुल्य फेरि बढ्यो ।

  • समाचार
  • १

    आज गणेश चतुर्थी पर्व मनाइँदै, चौथी पनि आजै खेलिन्छ
    ५ दिन अघि

  • २

    आज हरितालिका तीज, नाचगान र पूजा उपासना गरेर मनाईंदै ।
    ६ दिन अघि

  • ३

    सर्जक तथा गायक अमृत भारतीको तीज गीत ” बाँदर लड्ने भीर” सार्वजनिक (भिडिओ)
    १ महिना अघि

  • ४

    पेट्रोलियम पदार्थको मुल्य फेरि बढ्यो ।
    १ महिना अघि

  • ५

    बाल यौन दुर्व्यवहारको आरोपमा प्रधानध्यापक र शिक्षकविरुद्ध उजुरी दर्ता
    १ महिना अघि

  • ६

    दलितले बनाउदै गरेको घर भत्काउदै , लगाएको बालीनाली समेत उखेलीयो
    १ महिना अघि

  • ७

    राजेश स्पन्दनको कविता- म दमाइ जात हुँ
    १ महिना अघि

  • ८

    दलितले छोरी भगाएको भन्दै केटाको परिवामाथी हमला , आमाको अपहरण
    ३ महिना अघि

  • ९

    राजेश स्पन्दनका हाइकुहरु
    ४ महिना अघि

  • १०

    राजेश स्पन्दनको”गजल”
    ४ महिना अघि

  • सामाजिक सञ्जालबाट

    गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित

    शिलशिला डट कम

    मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे

    : [email protected]

    +977-9849655367, 9803867325

    सूचना विभाग दर्ता नम्बर: ३१५९

    प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२

    www.shilshila.com

    हाम्रो टीम

    अध्यक्ष/ प्रकाशक:
    अजय गतराज 9849655367

    प्रधान सम्पादक:-
    बिल बहादुर बि. क. 9841114060

    संवाददाताहरु:
    उज्ज्वल गहतराज
    वाङछु राज वाईवा

    बिशेष सहयोगी:
    कमल तामाङ

    बजार व्यवस्थापक:
    दुर्गा बहादुर बराईली

    कानूनी सल्लाहकार:
    पूर्ण प्रसाद पराजुली

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रदेश
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा

    Facebook

    © २०७७ शिलशिला मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution