अर्घाखाँची—अर्घाखाँचीको स्थानीय तह स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०७९ यहि फागुन ४ गतेदेखि सुरु हुने भएको छ ।
भुमिकास्थान नगरपालिका
सोमबार नगरपालिका- ८, लम्चीमा रहेको रातापोखरा खेल मैदानमा हुने प्रतियाेगिता ६ फागुनसम्म चल्नेछ ।
जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्डको तयारी तथा खेलाडी छनौंटको रुपमा लिइने यस प्रतियोगितामा छात्र/छात्रा भलिवल, १०० देखि १५ सय मिटर सम्मका छुट्टा–छुट्टै छात्र/छात्रा दौड, छात्र/छात्रा कवडि, छात्र/छात्रा लङजम्प, छात्र/छात्रा त्रिपलजम्प, छात्र/छात्रा हाईजम्प, छात्र/छात्रा सटपुट र छात्र/छात्रा ज्यावलिङ थ्रो जस्ता खेलहरु खेलाईने तय भएको छ ।
प्रतियोगितामा उत्कृष्ट हुनेलाई नगद सहित शिल्ड, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने खेलकुंद तथा शिक्षा शाखा प्रमुख सापकोटाले जानकारी दिएका छन् ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली