• मुख्य समाचार
  • प्रदेश
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० जेष्ठ २१, आईतबार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • खेलकुद
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

राजेश स्पन्दनका हाइकुहरु

१ हफ्ता अघि
२

राजेश स्पन्दनको”गजल”

३ हफ्ता अघि
३

एक युवकले दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१ महिना अघि
४

प्रधानमन्त्री प्रचण्डद्धारा रविलाई फकाउँदै

१ महिना अघि
५

काभ्रेको मण्डनदेउपुर नगरपालीका–१ मा खानेपानीको अभाव

१ महिना अघि
६

रवि लामिछाने भारि मतान्तरसहित बिजयी

१ महिना अघि
७

चिहानमा पनि दलितमाथि विभेद : शव गाड्न नयाँ ठाउँ पाइँदैन

१ महिना अघि
८

काभ्रेको मण्डनदेउपुर नगरपलिका–१ चट्याङ लागेर एक युवक गम्भिर घाईते

१ महिना अघि
९

आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औँसी

१ महिना अघि
१०

घरमै जन्मदर्ताको प्रमाणपत्र दिने अभियान सुरु

१ महिना अघि
११

मालपोतका कर्मचारीको विषयमा छानबिन गर्न मन्त्री श्रेष्ठको निर्देशन

१ महिना अघि
१२

रवि लामिछानेका सवारी चालक छतबाट खसेर घाइते

१ महिना अघि

धेरै पढिएका

१

काभ्रेको मण्डनदेउपुर नगरपलिका–१ चट्याङ लागेर एक युवक गम्भिर घाईते

१ महिना अघि
२

राजेश स्पन्दनको”गजल”

३ हफ्ता अघि
३

आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औँसी

१ महिना अघि
४

काभ्रेको मण्डनदेउपुर नगरपालीका–१ मा खानेपानीको अभाव

१ महिना अघि
५

टिपरले च्यापिएर चालकको मृत्युु

२ महिना अघि
६

रवि लामिछाने भारि मतान्तरसहित बिजयी

१ महिना अघि
७

एक युवकले दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१ महिना अघि
८

बिप्लव नेतृत्वको केन्द्रिय समिति बैठक सुरु

४ महिना अघि
९

राजेश स्पन्दनका हाइकुहरु

१ हफ्ता अघि
१०

प्रियालाई “प्रेमदिवसको” शुभकामना

३ महिना अघि
११

केछ सरकारको २१ बुँदे न्यूनतम कार्यक्रममा

४ महिना अघि
१२

अन्तरजातीय विवाह गर्नेलाईे रू १ लाख दिने

४ महिना अघि
शिलशिलाप्रकाशित मिति: २०७९ माघ २९, आईतबार (३ महिना अघि)
४७ पटक पढिएको

दोल्ती पावर कम्पनीले फागुन ८ गतेदेखि आईपीओ निष्काशन गर्दै

काठमाडौं—दोल्ती पावर कम्पनीले फागुन ८ गतेदेखि आईपिओ निष्काशन गर्दै छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगरीमा रहेका नेपालीहरुका लागि उक्त आइपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले आयोजना अति प्रभावित क्षेत्र दैलेख जिल्लाको नोमुले र कालिका गाविसमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुको लागि २ लाख ६८ हजार २४३ कित्ता छुट्याएको छ ।त्यस्तै, आयोजना प्रभावित क्षेत्र दैलेख जिल्लाको स्थानीय बासिन्दाहरुको लागि २ लाख ६८ हजार २४३ कित्ता शेयर बाँडफाँड गरीने कम्पनीले जानाएकमो छ। साथै, कम्पनीले सर्वसाधारणका लागी छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ लाख ७ हजार २९८ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले उक्त आइपीओमा फागुन २५ गतेसम्ममा आवेदन दिन सक्नेछन् । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेको खण्डमा आवेदन दिने म्याद चैत ७ गते सम्म लम्बिने कम्पनीले जनाएको छ ।

त्यसैगरी, वैदेशिक रोजगारमा रहेकाहरुले कम्पनीको आइपीओमा फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।
उक्त आईपिओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

दोल्ती पावर कम्पनीले आइपिओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले स्थानिय बासिन्दाले आयोजनाको कार्यालय नौमुले दैलेख, एनआइसी एसिया बैंकको नर्वाचवार कार्यालय दैलेख, ग्लोबल आइएमई बैंकको देवकोटा चोक दैलेख र प्रभु बैंकको देवेन्द्रचोक कार्यालय दैलेख शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी, एनआइसी एसिया क्यापिटलको वेबसाइटबाट दरखास्त फाराम डाउनलोड गरेर पनि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्न प्रतिदरखास्त फारम २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।

वैदेशिक रोजगारमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस
अर्थ/कृषि सम्बन्धि थप
  • ३ महिना अघि

    महोत्तरीका किसानहरू दूधमा आत्मनिर्भर बन्दै

  • ३ महिना अघि

    सुनचाँदीको मूल्य घट्यो

  • ३ महिना अघि

    बढ्यो अमेरिकी डलरको भाउ

  • ३ महिना अघि

    कालिमाटीस्थित विषादी विश्लेषण प्रयोगशालाको निरीक्षण

  • समाचार
  • १

    राजेश स्पन्दनका हाइकुहरु
    १ हफ्ता अघि

  • २

    राजेश स्पन्दनको”गजल”
    ३ हफ्ता अघि

  • ३

    एक युवकले दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
    १ महिना अघि

  • ४

    प्रधानमन्त्री प्रचण्डद्धारा रविलाई फकाउँदै
    १ महिना अघि

  • ५

    काभ्रेको मण्डनदेउपुर नगरपालीका–१ मा खानेपानीको अभाव
    १ महिना अघि

  • ६

    रवि लामिछाने भारि मतान्तरसहित बिजयी
    १ महिना अघि

  • ७

    चिहानमा पनि दलितमाथि विभेद : शव गाड्न नयाँ ठाउँ पाइँदैन
    १ महिना अघि

  • ८

    काभ्रेको मण्डनदेउपुर नगरपलिका–१ चट्याङ लागेर एक युवक गम्भिर घाईते
    १ महिना अघि

  • ९

    आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औँसी
    १ महिना अघि

  • १०

    घरमै जन्मदर्ताको प्रमाणपत्र दिने अभियान सुरु
    १ महिना अघि

  • सामाजिक सञ्जालबाट

    गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित

    शिलशिला डट कम

    मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे

    : [email protected]

    +977-9849655367, 9803867325

    सूचना विभाग दर्ता नम्बर: ३१५९

    प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२

    www.shilshila.com

    हाम्रो टीम

    अध्यक्ष/ प्रकाशक:
    अजय गतराज 9849655367

    प्रधान सम्पादक:-
    बिल बहादुर बि. क. 9841114060

    संवाददाताहरु:
    उज्ज्वल गहतराज
    वाङछु राज वाईवा

    बिशेष सहयोगी:
    कमल तामाङ

    बजार व्यवस्थापक:
    दुर्गा बहादुर बराईली

    कानूनी सल्लाहकार:
    पूर्ण प्रसाद पराजुली

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रदेश
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा

    Facebook

    © २०७७ शिलशिला मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution