काठमाडौं—अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवसको अवसरमा पाँच जना पत्रकार पुरस्कृत भएका छन् ।
कान्तिपुरका मातृका दाहाल, अन्नपूर्ण पोस्टका सुरेन्द्र काफ्ले, नयाँ पत्रिकाका सुवास भट्ट, राजधानीका सागर पण्डित र अनलाइन खबरका कृष्ण ज्ञवाली पुरस्कृत भएका हुन ।
आयोगको ३२ औं स्थापना दिवसमा शनिबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कृत पत्रकारलाई भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन गर्न समाचार सम्प्रेषणमार्फत पुर्याएको योगदानको कदर गर्दै नगदसहित पुरस्कृत गरेकी हुन् । पुरस्कारको राशि जनही २० हजार रूपैयाँ रहेको छ ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली