• मुख्य समाचार
  • प्रदेश
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० जेष्ठ २१, आईतबार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • खेलकुद
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

राजेश स्पन्दनका हाइकुहरु

१ हफ्ता अघि
२

राजेश स्पन्दनको”गजल”

३ हफ्ता अघि
३

एक युवकले दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१ महिना अघि
४

प्रधानमन्त्री प्रचण्डद्धारा रविलाई फकाउँदै

१ महिना अघि
५

काभ्रेको मण्डनदेउपुर नगरपालीका–१ मा खानेपानीको अभाव

१ महिना अघि
६

रवि लामिछाने भारि मतान्तरसहित बिजयी

१ महिना अघि
७

चिहानमा पनि दलितमाथि विभेद : शव गाड्न नयाँ ठाउँ पाइँदैन

१ महिना अघि
८

काभ्रेको मण्डनदेउपुर नगरपलिका–१ चट्याङ लागेर एक युवक गम्भिर घाईते

१ महिना अघि
९

आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औँसी

१ महिना अघि
१०

घरमै जन्मदर्ताको प्रमाणपत्र दिने अभियान सुरु

१ महिना अघि
११

मालपोतका कर्मचारीको विषयमा छानबिन गर्न मन्त्री श्रेष्ठको निर्देशन

१ महिना अघि
१२

रवि लामिछानेका सवारी चालक छतबाट खसेर घाइते

१ महिना अघि

धेरै पढिएका

१

काभ्रेको मण्डनदेउपुर नगरपलिका–१ चट्याङ लागेर एक युवक गम्भिर घाईते

१ महिना अघि
२

राजेश स्पन्दनको”गजल”

३ हफ्ता अघि
३

आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औँसी

१ महिना अघि
४

काभ्रेको मण्डनदेउपुर नगरपालीका–१ मा खानेपानीको अभाव

१ महिना अघि
५

टिपरले च्यापिएर चालकको मृत्युु

२ महिना अघि
६

रवि लामिछाने भारि मतान्तरसहित बिजयी

१ महिना अघि
७

एक युवकले दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१ महिना अघि
८

बिप्लव नेतृत्वको केन्द्रिय समिति बैठक सुरु

४ महिना अघि
९

राजेश स्पन्दनका हाइकुहरु

१ हफ्ता अघि
१०

प्रियालाई “प्रेमदिवसको” शुभकामना

३ महिना अघि
११

केछ सरकारको २१ बुँदे न्यूनतम कार्यक्रममा

४ महिना अघि
१२

अन्तरजातीय विवाह गर्नेलाईे रू १ लाख दिने

४ महिना अघि
शिलशिलाप्रकाशित मिति: २०७९ माघ २६, बिहिबार (३ महिना अघि)
५६ पटक पढिएको

लिफ्टिङ खानेपानी आयोजनामा राजनीति

खोटाङ—खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कस्थित साप्सु खोला लिफ्टिङ खानेपानी आयोजनामा राजनीतिकरण सुरु भएको छ । संघीय खानेपानी ढल व्यवस्थापन आयोजनाको कार्यालयमार्फत प्राप्त भएको २९ करोड (भ्याट सहित)मा निर्माण सुरु गरिएको लिफ्टिङ खानेपानी आयोजनामा राजनीतिकरण सुरु गरिएको हो । दुई वर्षमा सम्पन्न गर्नेगरी २०७९ जेठमा सम्झौता गरिएको लिफ्टिङ खानेपानी आयोजना सञ्चालनका क्रममा विवाद निस्किएको हो ।

वडामा पार्टीलाई पुग्ने लाभ र हानीको हिसाव किताव गर्न थालिएका कारण लिफ्टिङ खानेपानी योजनामा बखेडा निस्किएको हो । साप्सु खोला लिफ्टिङ खानेपानी योजना ठेक्का प्रकृयाबाट सञ्चालन भइरहेको छ ।

एमाले वडा कमिटी अध्यक्ष एवं वडासदस्य युवबहादुर कार्की, नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष पुष्पलाल खनाल र सरोकारवालाकोतर्फबाट प्रेम खनालले संयुक्त विज्ञप्ति जारी गर्दै सरोज राई अध्यक्ष रहेको लिफ्टिङ खानेपानी आयोजना उपभोक्ता समितिलाई खारेज गर्दै सर्वपक्षीय समिति पुनर्गठनको माग गरेका छन् । निर्माण उपभोक्ता समितिका अध्यक्ष राईले अन्य सदस्यलाई बेवास्ता गर्दै एकलौटी काम गरेको, प्रक्रियागत रुपमा काम नभएको, उपभोक्तालाई हानीनोक्सानी हुने काम गरिएको भन्दै वर्तमान समितिलाई खारेज गर्दै सर्वपक्षीय समिति पुनर्गठनको माग गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ । आयोजनाका विषयमा समझदारी कायम नभए क्षति वडाका नागरिकलाई पुग्नेछ ।

लिफ्टिङ खानेपानी आयोजनाका लागि पूर्ववडाध्यक्ष वीरेन्द्र ढकालले उपभोक्ता समिति गठन गरेका थिए । तर, सो उपभोक्ता समिति ‘पकेट’को बनाइएको भन्दै नवनिर्वाचित वडाध्यक्ष रामबहादुर कट्वालले अर्को उपभोक्ता समिति गठन गरेका थिए । नौ सदस्यीय उपोक्ता समितिका अध्यक्ष राई कांग्रेस समर्थक हुन् । उपाध्यक्ष रमेश सुयाँल एमालेका, सचिव अनुज राई माओवादी केन्द्र र कोषाध्यक्ष कांग्रेस समर्थक हुन् ।

तर, उपाध्यक्ष सुयाल पार्टीगत नभई व्यक्तिगत रुपमा समितिमा बसेको एमाले वडा कमिटी अध्यक्ष एवं वडासदस्य कार्की बताउँछन् । वडाध्यक्ष कट्वालले असहमतिकाबिच पेलेर उपभोक्ता समिति गठन गरेको र हाल कतिपय सदस्यको स्थान रिक्त भइसकेकाले समिति पुनर्गठनको माग राखिएको कार्कीले बताए । ‘हाम्रो असहमतिका बीच उपभोक्ता समिति गठन गरिएको थियो । अहिले समितिको तौरतरिका राम्रो भएन । स्टीमेट अनुसार काम गरौं । गुणस्तरको काम गरौंभन्दा मानेन,’ कार्कीले भने, ‘हामी विकास विरोधी होइनौं । समिति विघटन गरेर सबै टोललाई समेटेर पुनर्गठन गरौं भन्ने हाम्रो माग हो ।’

माओवादी केन्द्रका वडा कमिटि अध्यक्ष खनालले उपभोक्ता समिति अध्यक्षबाट मनोमानी भएकाले विरोध गर्नुपरेको बताउँछन् । लिफ्टिङ खानेपानी योजनाको काम गुणस्तरिय नभएको, ज्यालादारी मजदुरलाई रेटभन्दा कम ज्याला दिएको, आफुखुसी कर्मचारी राखेको पोखरेलको दावी छ । नीतिसम्मत् काम नभएको, गुणस्तरको काम नभएको, समिति अपूर्ण रहेकाले आवाज उठाउनु परेको सरोकारवाला प्रेम खनालले बताए ।

लिफ्टिङ खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष राईले भने द्रुत गतिमा अघि बढेको आयोजनालाई ‘डिस्चर्व’ गरेर असफल बनाउने प्रयात्न गरिएको बताउँछन् । ‘पेलेर लान सकिन्छ की भनेर ‘डिस्चर्व’ गर्न खोजेको हो,’ अध्यक्ष राईले भने, ‘कतिपयले समितिसँग कमिसनको अपेक्षा राखेको पाइएको छ । आगामी वैसाखसम्मका पानी निकाल्नेगरी काम भइरहेको छ ।’ वडाध्यक्ष कट्वालले १०७ जनाको उपस्थितिमा भएको भेलाले गठन गरिएको उपभोक्ता समिति पुनर्गठन हुन नसक्ने बताए ।

केन्द्रमा माओवादी र एमालेको सत्ता समीकरण भएसँगै वडामा पनि एमाले र माओवादी एकतिर बनेर आयोजनामा अवरोध खडा गर्न खोजिएको कांग्रेसका युवा नेता किसन भुजेल बताउँछन् । यद्यपी, विरोधमा देखिएका प्रेम खनाल भने कांग्रेसकै नेता हुन् ।

प्रतिक्रिया दिनुहोस
प्रदेश नं. १ सम्बन्धि थप
  • ३ महिना अघि

    नामाकरणको खुसीयालीमा कोश प्रदेशमा आज सार्बनिक बिदा

  • ३ महिना अघि

    केपिलासगढी र टेम्के मैयुङ गाउँपालिका जोड्ने सडक उद्घाटन

  • ३ महिना अघि

    मुआथाईमा नेपालका खेलाडी बरुणको थाईल्याण्डमा ह्याट्रिक

  • ३ महिना अघि

    हलेसी तुवाचुङले गर्‍यो सार्वजनिक सुनुवाइ, हालसम्म २८ प्रतिशत खर्च

  • समाचार
  • १

    राजेश स्पन्दनका हाइकुहरु
    १ हफ्ता अघि

  • २

    राजेश स्पन्दनको”गजल”
    ३ हफ्ता अघि

  • ३

    एक युवकले दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
    १ महिना अघि

  • ४

    प्रधानमन्त्री प्रचण्डद्धारा रविलाई फकाउँदै
    १ महिना अघि

  • ५

    काभ्रेको मण्डनदेउपुर नगरपालीका–१ मा खानेपानीको अभाव
    १ महिना अघि

  • ६

    रवि लामिछाने भारि मतान्तरसहित बिजयी
    १ महिना अघि

  • ७

    चिहानमा पनि दलितमाथि विभेद : शव गाड्न नयाँ ठाउँ पाइँदैन
    १ महिना अघि

  • ८

    काभ्रेको मण्डनदेउपुर नगरपलिका–१ चट्याङ लागेर एक युवक गम्भिर घाईते
    १ महिना अघि

  • ९

    आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औँसी
    १ महिना अघि

  • १०

    घरमै जन्मदर्ताको प्रमाणपत्र दिने अभियान सुरु
    १ महिना अघि

  • सामाजिक सञ्जालबाट

    गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित

    शिलशिला डट कम

    मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे

    : [email protected]

    +977-9849655367, 9803867325

    सूचना विभाग दर्ता नम्बर: ३१५९

    प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२

    www.shilshila.com

    हाम्रो टीम

    अध्यक्ष/ प्रकाशक:
    अजय गतराज 9849655367

    प्रधान सम्पादक:-
    बिल बहादुर बि. क. 9841114060

    संवाददाताहरु:
    उज्ज्वल गहतराज
    वाङछु राज वाईवा

    बिशेष सहयोगी:
    कमल तामाङ

    बजार व्यवस्थापक:
    दुर्गा बहादुर बराईली

    कानूनी सल्लाहकार:
    पूर्ण प्रसाद पराजुली

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रदेश
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा

    Facebook

    © २०७७ शिलशिला मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution