काठमाडौं—देउराली बहुउद्देशीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईंले प्रतिवद्धता अनुसार बचत रकम फिर्ता नगरेको भन्दै सदस्यहरुले घर घेरेका छन् ।
अध्यक्ष चौलागाईंले बचत रकम फिर्ता गर्ने समय पटक पटक माग्ने गरे पछि आफूहरु बाध्य भएर उनको घर घेर्न जानुपरेको सदस्यहरुले बताएका छन् । सदस्यहरु मात्रै नभई कर्मचारीहरु पनि घर घेराउ गर्न पुगेका थिए । लामो समयदेखि संस्थाका कर्मचारीले समेत तलब पाएका छैनन् । अध्यक्ष चौलागाईंले पुस मसान्तभित्र रकम फिर्ता गर्ने प्रतिवद्धता जनाएको र हालसम्म पनि बचत फिर्ता नगरेपछि दबाब स्वरुप घर घेराउ गरेको एक सदस्यले बताए ।
संस्थाले ठूला बचतकर्तालाई नवलपरासीमा रहेको जग्गा पास गरिदिने बताएको थियो । संस्थालाई कर्जा सूचना केन्द्रले समेत कालो सूचिमा राखेको छ ।
सहकारी खबर डटक बाट साभार
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली