सुर्खेत—कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रले सुर्खेतका कृष्ण जिसी र सल्यानका भीम प्रकाश शर्मालाई मन्त्री बनाउने भएको छ ।
जिसी कानुन मन्त्रालय, शाही भौतिक पूर्वाधार, जलस्रोत तथा ऊर्जा विकास मन्त्री बन्ने भएका छन् । मुगुका मंगलबहादुर शाही मन्त्री बनिसकेका छन् । शर्मा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउने निर्णय भएको छ ।
उत्ता एमालले छलफल जारी राखे पनि अहिलेसम्म नाम सार्वजानिक भएको छैन । आज नै नयाँ मन्त्रीको सपथ गराउने बताएको छ ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली