हेटौडा—बाग्मती प्रदेशको सभामुख निर्वाचनमा भएको मतदानमा नेपाल मजदुर किसान पार्टीकी सृजना सायजुले तीन मत मात्रै प्राप्त गरेकी छिन ।
सायजुलाई सभामुख बनाउनका लागि भएको प्रस्तावमा तीन मत मात्रै प्राप्त गरे पछि उनलाई सभामुख बनाउने प्रस्ताव बागमती प्रदेशको प्रदेशसभाले अस्वीकृत गरेको छ ।
सभामुख चयन गर्नका लागि आज बसेको प्रदेशसभाको बैठकमा भएको मतदान सयजुको पक्षमा नेमकिपाका ३ प्रदेशसभा सदस्यले मात्रै मतदान गरेका थिए । उनलाई अन्य कुनै पनि दलवाट मत प्राप्त हुन सकेन । जारी बैठकमा सायुजुको विपक्षमा ९८ मत परेको थियो भने ७ जना सांसदले तटस्थ बसेका थिए ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली