• मुख्य समाचार
  • प्रदेश
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०७९ श्रावण २४, मंगलबार
ट्रेन्डीङ्ग
covid19 durgeshthapa newsneali ०.६३ प्रतिशतको ज्यान नवलपरासी काठमाडौं ७ जनाको कोरोना जनसंख्या मन्त्रालय
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • खेलकुद
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

राष्ट्रिय दलित आयोग छुटेका थर सङ्कलन गर्दै

२ हफ्ता अघि
२

पुरानोघरले “सिटामोल” बनाउँदै

२ हफ्ता अघि
३

चर्चीत लाेक दोहोरी गायक उद्धव कार्कीकाे गीत ”फुलकाेमाला”

३ हफ्ता अघि
४

आज साउने सङ्क्रान्ति पर्व, लुतो फाल्ने दिन

३ हफ्ता अघि
५

रुसले युक्रेनमा मिसाइल हमला गर्दा कम्तीमा २१ जनाको मृत्यु

१ महिना अघि
६

स्वतन्त्र उम्मेदवारहरूको विशेष भेला : रवि लामिछानेका दाजुदेखि सुमन सायमीसम्म सहभागी

१ महिना अघि
७

आजदेखि प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाउदै भारतमा

१ महिना अघि
८

उम्मेदवार स्वतन्त्र हुन्छन् स्वतन्त्र पार्टी हुँदैन

१ महिना अघि
९

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते बस्ने

१ महिना अघि
१०

राजेश स्पन्दनको गजल’बिस्तारै-बिस्तारै’

१ महिना अघि
११

आज असार १५ दही चिउरा खाने दिन, मानो रोपेर मुरी फलाउने महीना

१ महिना अघि
१२

सरकारले पेट्रोलमा २० डिजेल र मट्टितेलको मूल्य २९ घटायो

१ महिना अघि

धेरै पढिएका

१

शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

१ साल अघि
२

महा मन्त्री कन्चन चन्द्र बादेले ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको उत्घाटन गरेका छन ।

४ महिना अघि
३

दशैँको मुखमा महँगीको मार

१ साल अघि
४

वाङछु राज वाइबाको पटकथा निर्देशनमा बनेको तामाङ टेलि सिरियल ह्युलबला कोलाको धमाधम छायांकन हुँदै ।

१ साल अघि
५

आज नेपालमा थप ३७ सय जनामा सङ्क्रमण, १८ जनाको मृत्य

१ साल अघि
६

नेपालमा पनि बलात्कार पछि हत्या गर्नेलाई मृत्युदण्ड

१ साल अघि
७

दशैंको टीकाको दिन मान्याजले दिने आशीर्वाद यस्ता छन्।

१ साल अघि
८

रुकुम पश्चिममा पहिलो बादी मेयर : जसले झोला छोइँदा कुटाइ खाएका थिए

२ महिना अघि
९

राजेश स्पन्दनको गजल”जात”

१ साल अघि
१०

बागलुङको ढोरपाटन नगरपालिकामा देब कुमार नेपाली नगर प्रमुखमा निर्वाचित

२ महिना अघि
११

भारतीय खसीबोका भित्रिँदा नेपाली किसान मारमा

१ साल अघि
१२

आज घटस्थापना : घर घरमा वैदिक विधि पूर्वक जमरा राख्दै

१ साल अघि
प्रकाशित मिति: २०७९ अषाढ १७, शुक्रबार (१ महिना अघि)
७८ पटक पढिएको

उम्मेदवार स्वतन्त्र हुन्छन् स्वतन्त्र पार्टी हुँदैन

काठमाडौँ – स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार केही स्थानमा विजयी भएपछि आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि स्वतन्त्रको उत्साह जागेको छ । त्यसका लागि कतिपयले उम्मेदवारी नै घोषणा गरेका छन् भने स्वतन्त्र अभियानका रूपमा दल नै खडा गरिएको छ ।

 

तर बौद्धिक र प्राज्ञिक क्षेत्रका अगुवाले यस्तो स्वतन्त्रताको बहस निर्दलीय निरर्थक रहेको बताउनुभएको छ । उहाँहरूले यस्तो गतिविधिले बहुदलीय लोकतान्त्रिक पद्धतिलाई कमजोर पार्ने पनि बताउनुभयो । उहाँहरूले लोकतान्त्रिक व्यवस्थाकै कारण यस्ता गतिविधि र बहस गर्न पाएको पनि बताउनुभयो ।

 

प्राडा मीना वैद्य मल्ल, अन्तर्राष्ट्रिय कानुनका ज्ञाता प्राडा गान्धी पण्डित र लेखक÷पत्रकार किशोर नेपालले लोकतन्त्र र सङ्घीयतालाई गतिशील बनाउन राजनीतिक दलहरू सुदृढ बन्नुपर्ने, समयसापेक्ष रूपमा आन्तरिक रूपान्तरित र जनताका आकाङ्क्षा सम्बोधन गर्न अझ प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।

 

आन्तरिक संरचना बदल्नुपर्छ 

प्राडा मल्लले दलीय व्यवस्थामा राजनीतिक दलहरूले राज्य र जनताका बीचमा पुलको काम गर्ने बताउनुभयो । उहाँले दलहरू परिवर्तनका संवाहक रहेको बताउँदै स्वतन्त्रलाई उम्मेदवार बन्ने बाटो पनि त्यही दलहरूको बलिदानीपूर्ण सङ्घर्षबाट लेखिएको संविधानबाटै सम्भव भएको उल्लेख गर्नुभयो ।

 

अहिले स्वतन्त्र उम्मेदवारी दिनेको लहर देखिए पनि यसले राजनीतिक परिवर्तनको नेतृत्व गर्ने दलहरूलाई खासै प्रभाव पार्न नसक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वतन्त्र निर्वाचन हुनुमा केही कारण पक्कै छन् । दलहरूले जनआकाङ्क्षा परिपूर्ति गर्ने दृढता व्यक्त गर्नुपर्छ । जनताको चाहनाअनुसार काम गर्नुपर्छ । समयमै सेवा प्रदान गर्नुपर्छ । सेवाग्राहीले दुःख पाउनु हुँदैन । यति भए दलहरूप्रति जनविश्वास बढ्छ ।” बहुदलीय लोकतन्त्रलाई सुदृढ बनाउन कार्यशैलीमा सुधार गर्नुपर्ने आवश्यकता मल्लले आँैल्याउनुभयो ।

 

स्थापित दलबाटै सम्भावना खोज्ने

 

प्राडा पण्डितले स्थापित दलहरूलाई सिध्याउँछु भनेर स्वतन्त्र दल स्थापना गर्ने कदम हास्यास्पद रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक दलहरूको उत्थान र पतन कुनै व्यक्तिले घोषणा गरेर हुँदैन । जनताप्रतिको उत्तरदायित्व बहन गर्ने अभिलाषा, कार्यान्वयन गर्ने अठोट र दलहरूभित्रको आन्तरिक लोकतन्त्रको सबलीकरण दलहरूको उत्थानसँग जोडिएको हुन्छ ।”उहाँले केही हदसम्म नागरिक पङ्क्तिमा राजनीतिक दलका केही नेताका गतिविधिका कारण वितृष्णा आए पनि त्यस किसिमका प्रवृत्तिविरुद्ध दलहरूले आन्तरिक रूपमै कठोर कदम चाल्नुपर्ने बताउनुभयो ।

जनताको विवेकमा शङ्का गर्न हुन्न लेखक/पत्रकार नेपालले गणतन्त्रमा राजनीतिक मान्यता नै मान्छेलाई बोल्न दिनुपर्छ र राजनीतिक गतिविधिमा समावेश हुनुपर्छ भन्ने रहेको बताउनुभयो तर स्वतन्त्रका नाममा नागरिकको स्वतन्त्र चेतनालाई निर्वाह गर्न कामप्रति आफ्नो विमति रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्वतन्त्र भन्नेहरूले सबैले भनेकै कुरा भनिराख्नुभएको छ तर अलि चर्को स्वरमा बोल्नुहुन्छ, अरू अलि मत्थर स्वरमा बोल्छन् । यसले केही फरक पर्ने होइन । स्वतन्त्रहरूले बिथोल्न खोजेर लोकतान्त्रिक गणतन्त्र बिथोलिँदैन । लोकतन्त्रले यति खेल्न दिन्छ ।”उहाँले स्वतन्त्र भन्ने बित्तिकै उसका आफ्नै सीमा हुने बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीयतालाई केन्द्रित गरेर स्वतन्त्र हो कि ? कस्तो स्वतन्त्र हो ? स्वतन्त्रलाई बुझ्ने मानक हामीले बनाउनुपर्छ । स्वतन्त्र उम्मेदवार हुन्छ, स्वतन्त्र मान्यता हुन्छ, स्वतन्त्र सिद्धान्त पनि हुन्छ तर स्वतन्त्र पार्टी चाहिँ हुँदैन ।”

याे खबर आजको गोरखापत्रमा छापिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट सम्बन्धि थप
  • १ महिना अघि

    अब अनलाइनबाटै मतदाता नामावली दर्ता

  • १ महिना अघि

    मूल्य वृद्धिले हद नाघ्यो

  • १ महिना अघि

    घोरल मारेको आरोपमा कुकुर थुनामा

  • २ महिना अघि

    असार १ बाट मतदाता नामावली दर्ता खुल्दै

  • समाचार
  • १

    राष्ट्रिय दलित आयोग छुटेका थर सङ्कलन गर्दै
    २ हफ्ता अघि

  • २

    पुरानोघरले “सिटामोल” बनाउँदै
    २ हफ्ता अघि

  • ३

    चर्चीत लाेक दोहोरी गायक उद्धव कार्कीकाे गीत ”फुलकाेमाला”
    ३ हफ्ता अघि

  • ४

    आज साउने सङ्क्रान्ति पर्व, लुतो फाल्ने दिन
    ३ हफ्ता अघि

  • ५

    रुसले युक्रेनमा मिसाइल हमला गर्दा कम्तीमा २१ जनाको मृत्यु
    १ महिना अघि

  • ६

    स्वतन्त्र उम्मेदवारहरूको विशेष भेला : रवि लामिछानेका दाजुदेखि सुमन सायमीसम्म सहभागी
    १ महिना अघि

  • ७

    आजदेखि प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाउदै भारतमा
    १ महिना अघि

  • ८

    उम्मेदवार स्वतन्त्र हुन्छन् स्वतन्त्र पार्टी हुँदैन
    १ महिना अघि

  • ९

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते बस्ने
    १ महिना अघि

  • १०

    राजेश स्पन्दनको गजल’बिस्तारै-बिस्तारै’
    १ महिना अघि

  • सामाजिक सञ्जालबाट
    १

    खोलाले बगाउदा बेपत्ता भएका शर्मा मृत्य फेला

    शिलशिला
    २

    दुनियाँको एक कहालीलाग्दो मृत्यु

    शिलशिला
    ३

    पौडेल पक्षीय केन्द्रीय समिति बैठक महाराजगञ्जमा

    शिलशिला
    ४

    कार्यालयभित्रै टेलबमा उपरखुट्टी राखेर मस्त निन्द्रामा सुतेका कर्मचारी

    शिलशिला
    ५

    अन्तरिक्ष यात्राका लागि टिकट बिक्री खुला, एउटा टिकटको मूल्य पाँच करोड ३० लाख

    शिलशिला
    ६

    काममा जानु अगाडि जप्नुहोस् यो मन्त्र काम पक्का बन्ने छ

    शिलशिला
    ७

    लाइसेन्स खुलेको केही दिन पछि १५ हजार स्थायी शिक्षकको विज्ञापन

    शिलशिला
    ८

    पहिरोबाट ज्यान गुमाउनेका परिवारलाई पाँच लाख

    शिलशिला

    गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित

    शिलशिला डट कम

    मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे

    : [email protected]

    +977-9849655367, 9803867325

    सूचना विभाग दर्ता नम्बर: ३१५९

    www.shilshila.com

    हाम्रो टीम

    अध्यक्ष/ प्रकाशक:
    अजय गतराज 9849655367

    प्रधान सम्पादक:-
    बिल बहादुर बि. क. 9841114060

    संवाददाताहरु:
    उज्ज्वल गहतराज
    वाङछु राज वाईवा

    बिशेष सहयोगी:
    कमल तामाङ

    बजार व्यवस्थापक:
    दुर्गा बहादुर बराईली

    कानूनी सल्लाहकार:
    पूर्ण प्रसाद पराजुली

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रदेश
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा

    Facebook

    © २०७७ शिलशिला मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution