२०७९ श्रावण २४, मंगलबार
ए प्यारी मलाइ यो रातले, किन सताउँछ होला
तिम्रै ति मिठा बात-बातले, किन सताउँछ होला
यता कोल्टे फेर्छु, उता कोल्टे फेर्छु निन्द्रामा म
अनि सिरानी तिम्रै हातले, किन सताउँछ होला
अनिन्द्रो भएको छ, आँखामा भएका सपनीहरु
यसरी माया भन्ने जातले, किन सताउँछ होला ।
कल्पना गर्छु कोल्टै फेर्दै गर्दा, तिमीसंगै भएको
यो तिम्रा यादका खातले, किन सताउँछ होला ।
के सार्है नशा चड्यो ममा, तिम्रो प्रेमको पियारी
तिम्रो मन्द हासोँको मातले, किन सताउँछ होला
राजेश स्पन्दन, भक्तपुर
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली