२०७९ अषाढ २०, सोमबार
भक्तपुर – नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान विजुक्छेँलाई पत्नीशोक परेको छ। बुधबार उनकी पत्नी शोभा प्रधानको उपचारका क्रममा निधन भएको हो।
विसं २०१७ मा रामेछापमा जन्मिएकी प्रधानको नेता नारायणमान बिजुक्छेंसँग ११ मंसीर २०४० मा विवाह भएको थियो। उनीहरूका दुई छोरा छन् । उनी लामो समय देखि शिक्षण पेशामा आवद्ध थिईन्।
उनको नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा उपचारकै क्रममा निधन भएको हो।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली