२०७९ अषाढ २०, सोमबार
काठमाडौँ – नुवाकोटको ककनी गाउँपालिका–७ मा विद्युत्काे पोलमा चढेका एक जना पुरूष झुण्डिर वल्लो पोलबाट अर्को पोलमा जान हिँडिरहेका छन् बिहान १० बजे पोलमा चढेका उनी अहिले तारमा यताउता गरिरहेका छन् ।
उनी बेलकोटगढी नगरपालिका- १३ घलेगाउँका ४४ वर्षीय माइला बिक हुन् । उनलाई देखेपछि प्रहरीलाई खबर गरिएको थियो । विक मानसिक रूपमा अस्वस्थ रहेक छ भने उनलाई अहिले पोलबाट झर्ने प्रयास भइरहेको छ।
विक बिजुलीको पोलमा चढ्दा ६० मेगावाटको आयोजना नै अहिले बन्द गरिएको छ। करेन्ट लाग्नसक्ने आसंकामा विद्युत बन्द गरिएको हो। त्रिशुली थ्री ए आयोजना बन्द हुँदा काठमाडौंको विद्युत व्यवस्थापनमा समेत समस्या परेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
उनले पोलमा चढेर विद्युत लाइनहरु चलाइरहेका छन्। त्यस लाइनमा डबल सर्किट छ। एउटामा चार्ज छ र अर्कोमा छैन।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली