२०७९ अषाढ २०, सोमबार
नगरकोट– काभ्रेको मण्डनदेउपुर नगरपालिका जाने सडक हिलाम्मे भएकाले यातायातका साधन गुड्न सक्ने अवस्था छैन। नागरिकले बर्षौ देखि सडक सास्ती खेप्दै आएका छन् ।
वर्षायाम सुरु भए पछि भाडाका सवारी साधन गुड्न छोड्छन भने बाईक,इस्कुटर गुड्न धौ-धौ पर्छ । मण्डन देउपुर नगरपलिकाका विभिन्न ठाँउमा सडककाे हालत उस्तै छ । वडा ५ तपेश्वरकाे सडकमा भने धान रोपनै मिल्ने गरी हिलाम्मे भएको छ ।
सर्वसाधारणलाई नगरपालिकामा काम विशेषले जानु पर्यो भने दिन नै माया मारेर जानु पर्ने हुन्छ। सिपाघाट हिवापाबाट नगरकोट जाने याे सडक वर्षमा हिलै- हिलो र हिउँदमा धूलो उड्ने गर्छ ।
सिपाघाट हिवापाटीबाट नगरकोट जाने सडककाे अवस्ता
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली