२०७९ अषाढ २०, सोमबार
नेपालगञ्जकाे धम्बोझी चोकमा रहेको सहिद सेतु विकको सालिक तोडफोड भएको छ ।
नेपालगन्जको पुरानो वीरेन्द्रचोक र अहिलेको धम्बोजी चोकमा राजा विरेन्द्रको सालिक राख्ने विषयमा विवाद हुँदा आक्रोशित राप्रपाका कार्यकर्ताहरूले सेतु विक चोकमा रहेको सहिद सेतुको सालिक तोडफोड गरेका हुन्
तनावपूर्ण स्थिति उत्पन्न भएपछि आसपासका पसलहरु बन्द गरिएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीले वीरेन्द्र चोक र सेतु विक चोकलाई सुरक्षा घेरा दिएर राखेको छ ।
सेतु विक ६२/६३ को जनआन्दोलनमा शहादत प्राप्त गर्ने शहीद हुन् । उनले २०६३ वैशाख ५ गते आन्दोलनको क्रममा नेपालगञ्जमा सहादत प्राप्त गरेकी थिइन् । छुवाछूतको चर्को दलनमा रहेकी विकलाई लोकतन्त्रको नारा र दोस्रो आन्दोलनको जनउभारले सडकतिर तानेको थियो ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली