२०७९ अषाढ २०, सोमबार
नगरकोट – काभ्रेको पाँचखाल नगरपालिकामा मेयरमा नेपाली कांग्रेसका उम्मेदवार महेश खरेलले अग्रता लिएका छन् ।
खरेलले ३ हजार ३ सय २५ मतले अगाडि छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका कंचन अधिकारीले १ हजार ६ सय ९६ मत पाएका छन् ।
त्यस्तै मेयरमा नेपाल मजदुर किसान पार्टीका सुर्यलाल तामाङले ६५ ,राष्ट्रिय प्रजातन्त्र पार्टीका भिमसेन घिमिरेले ११ र स्वतन्त्रका सानु काजी अधिकारीले ६ मत प्राप्त गरेका छन।
पाँचखाल नगरपालिकाको-१३ वैशाख ३० गते विवादका कारण निर्वाचन हुन नसकेपछि जेष्ठ ३ गते मात्र निर्वाचन भएको थियो ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली