२०७९ अषाढ २०, सोमबार
पश्चिम रुकुम – रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा कांग्रेस र एमालेको गठबन्धनलाई तोड्दै नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्प वादी वडा अध्यक्षमा विजयी भएका छन् ।
वादीले ६,८८२ मत सहीत विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रेमबहादुर वलीले ६,३११ मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा माओवादी केन्द्रबाटै ईश्वरीकुमारी शर्मा (बीएम) विजयी भएकी छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका टंकप्रसाद ओलीलाई १३ सयभन्दा बढी मतले विजयी भएकी हुन् । शर्मा (बीएम) ले ७००२ मत ल्याई विजयी भएकी हुन् । प्रतिद्वन्द्वी एमालेका टंकप्रसादले ५७४४ मत ल्याएका छन् ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली