२०७९ अषाढ २०, सोमबार
बागलुङ– गण्डकी प्रदेशको बागलुङ ढोरपाटन नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार देब कुमार नेपाली नगर प्रमुखमा निर्वाचित भएका छन्।
नेपालीले ५ हजार ७३५ मत प्राप्त गर्दै चुनाव जितेका छन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका चन्द्रलाल अर्यालले ५ हजार १३५ मत प्राप्त गरे।
त्यस्तै, नगरपालिकाको उपप्रमुख पदमा कांग्रेसले जित हासिल गरेको छ। कांग्रेसका धनबहादुर कायत ५ हजार ६५० मत प्राप्त गरी निर्वाचित भएका छन्।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली