• मुख्य समाचार
  • प्रदेश
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०७९ अषाढ २०, सोमबार
ट्रेन्डीङ्ग
covid19 durgeshthapa newsneali ०.६३ प्रतिशतको ज्यान नवलपरासी काठमाडौं ७ जनाको कोरोना जनसंख्या मन्त्रालय

  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • खेलकुद
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

रुसले युक्रेनमा मिसाइल हमला गर्दा कम्तीमा २१ जनाको मृत्यु

२ दिन अघि
२

स्वतन्त्र उम्मेदवारहरूको विशेष भेला : रवि लामिछानेका दाजुदेखि सुमन सायमीसम्म सहभागी

२ दिन अघि
३

आजदेखि प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाउदै भारतमा

३ दिन अघि
४

उम्मेदवार स्वतन्त्र हुन्छन् स्वतन्त्र पार्टी हुँदैन

३ दिन अघि
५

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते बस्ने

४ दिन अघि
६

राजेश स्पन्दनको गजल’बिस्तारै-बिस्तारै’

५ दिन अघि
७

आज असार १५ दही चिउरा खाने दिन, मानो रोपेर मुरी फलाउने महीना

५ दिन अघि
८

सरकारले पेट्रोलमा २० डिजेल र मट्टितेलको मूल्य २९ घटायो

१ हफ्ता अघि
९

अब अनलाइनबाटै मतदाता नामावली दर्ता

१ हफ्ता अघि
१०

राजेश स्पन्दनको गजल

१ हफ्ता अघि
११

नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेँलाई पत्नीशोक

१ हफ्ता अघि
१२

रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी’ गठन गर्ने घोषणा गरे

१ हफ्ता अघि

धेरै पढिएका

१

शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

१ साल अघि
२

दशैँको मुखमा महँगीको मार

१ साल अघि
३

वाङछु राज वाइबाको पटकथा निर्देशनमा बनेको तामाङ टेलि सिरियल ह्युलबला कोलाको धमाधम छायांकन हुँदै ।

१ साल अघि
४

नेपालमा पनि बलात्कार पछि हत्या गर्नेलाई मृत्युदण्ड

१ साल अघि
५

आज नेपालमा थप ३७ सय जनामा सङ्क्रमण, १८ जनाको मृत्य

१ साल अघि
६

दशैंको टीकाको दिन मान्याजले दिने आशीर्वाद यस्ता छन्।

१ साल अघि
७

राजेश स्पन्दनको गजल”जात”

१ साल अघि
८

बागलुङको ढोरपाटन नगरपालिकामा देब कुमार नेपाली नगर प्रमुखमा निर्वाचित

१ महिना अघि
९

महा मन्त्री कन्चन चन्द्र बादेले ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको उत्घाटन गरेका छन ।

३ महिना अघि
१०

आज घटस्थापना : घर घरमा वैदिक विधि पूर्वक जमरा राख्दै

१ साल अघि
११

भारतीय खसीबोका भित्रिँदा नेपाली किसान मारमा

१ साल अघि
१२

रुकुम पश्चिममा पहिलो बादी मेयर : जसले झोला छोइँदा कुटाइ खाएका थिए

१ महिना अघि

प्रकाशित मिति: २०७९ जेष्ठ ३, मंगलबार (१ महिना अघि)
१२५ पटक पढिएको

भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’

भक्तपुर- २०७४ सालको भन्दा बढी मत हासिल गर्दै नेपाल मजुदर किसान पार्टीले भक्तपुर नगरपालिकामा सम्पूर्ण विपक्षीको जमानत नै जफत गरेको छ ।

 

नेपाल मजदुर किसान पार्टीले सुशासन, पारदर्शिता, विकास निर्माणलगायत शिक्षा स्वास्थ्यमा उदाहरणीय काम गर्दै यसपालिको स्थानीय तहको निर्वाचनमा निकतटम प्रतिद्वन्द्वी तथा गठबन्धनका प्रत्यासी एवं कांग्रेसका उम्मेदवार राम कासुलाको समेत जमानत जफत गरेको छ ।

 

ठूला दलको समेत जमानत जफत

 

नेपाल मजदुर किसान पार्टीका उम्मेदवार सुनिल प्रजापतिले २९ हजार २ सय ५२ मत हासिल गर्दा कासुलाले ३ हजार ४ सय ७ मत मात्र प्राप्त गरे । कुल ४ हजार ३ सय ७४ मत खसकोमा कासुलाले १० प्रतिशत मत हासिल गर्न नसकेपछि जमानत जफत भएको हो । २०७४ सालको चुनावमा सुनिल प्रजापतिसँगै हारेका कासुलाले सोबेला ६ हजार ५ सय ६० मत ल्याई जमानत सुरक्षित गरेका थिए । तर, यसपालि नेकपा (एस)सँग गठबन्धन गर्दा पनि जमानत सुरक्षित गर्न सकेन । २०७४ मा नेमकिपाका सुनिल प्रजापतिले २५ हजार ७ सय ३० मत ल्याएका थिए ।

 

२०७४ सालमा ४ हजार २ सय १० मत ल्याएको एमालेको पनि ओरालो यात्रा तय हँुदा यसपालि मेयरका उम्मेदवार रविन्द्र लाछिमस्युले २ हजार ८ सय ४१ मतमा चित्त बुझाउनुप-यो । स्वतन्त्र उम्मेदवार सत्य त्वायनाले २ हजार ३ सय ९९ मत ल्याउँदा माओवादी केन्द्रका तुल्सी सुवालले ७ सय ६१ मा लज्जास्पद हार बेहोर्नुप-यो । माओवादी केन्द्रले २०७४ सालको स्थानीय चुनावमा २ हजार ३ सय १३ मत ल्याएको थियो । राप्रपाका बद्री लाखाले १ हजार ८१ सय ८ मत पनि २०७४ को भन्दा कम मत हो ।

 

भक्तपुरमा अरू सबै पार्टीको मत ओरालो लागि नेमकिपाले ९ गुणा मत ल्याउँदा भक्तपुरमा अब उप्रान्त निर्वाचनको आवश्यकता समाप्त भएको टिप्पणी सामाजिक सञ्जालमा गर्न थालिएको छ ।

 

लामो समयदेखि नेपाल मजदुर किसान पार्टीको गढका रूपमा रहेको भक्तपुर नगरमा योपटकको निर्वाचनमा पनि शतप्रतिशत जनप्रतिनिधि विजयी भई क्लिन स्वीप भएको छ ।

 

भक्तपुर नगरपालिका मात्र एक यस्तो पालिका हो जहाँ शतप्रतिशत एकै दलका उम्मेदवारले विजयी हासिल गरेका थिए र योपटक पनि निरन्तरता पायो ।

 

नेपाल मजदुर किसान पार्टीका रजनी जोशीले ९ गुणा मतसहित २९ हजार ७ सय ५९ का साथ उपमेयर दोहो¥याएका छन् । उनका निकतम प्रतिद्वन्द्वी एमालेका रञ्जना खर्बुजाले २ हजार ९ सय ८८ मा जमानत गुमाई चित्त बुझाइन् । गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (एस)का ओमचरण अमात्यलाई कांग्रेसले भोट नदिएको स्पष्ट भएको छ । उनले १ हजार ७ सय ७८ मत ल्याएका थिए ।

 

भक्तपुर नगरपालिका–१ र ३ मा नेमकिपालाई हराउने भन्दै माओवादी केन्द्र एमाले नेपाली कांग्रेसलगायतका दल एक ठाउँमा उभिएका थिए । तर, सो वडाहरूमा पनि नेमकिपाले विपक्षीको भन्दा तीन गुणा ज्यादा मत हासिल गरे ।

 

वडामा समेत जमानत जफत

भक्तपुर नगरपालिकाको १० वडामा एक पार्टीले एक वडामा त्यो पनि गठबन्धन हुँदा आफ्नो जमानत जोगाउन सफल भएको छ । भक्तपुर नगरपालिका वडा नम्बर १ मा नेकपा एमाले नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका वडाध्यक्ष उम्मेदवार रमेश न्याइच्याइँले आफ्नो जमानत जोगाउन सफल भएका छन् । यस्तै, वडा नम्बर ३, ४ र ५ का नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवारले पनि जमानत जोगाउन सफल भएका छन् । अन्य सबै वडामा सबै दलले आफ्नो जमानतसमेत जोगाउन सकेनन् ।

 

यो खबर राजधानी दैनिकमा छापिएको छ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट सम्बन्धि थप
  • ३ दिन अघि

    उम्मेदवार स्वतन्त्र हुन्छन् स्वतन्त्र पार्टी हुँदैन

  • १ हफ्ता अघि

    अब अनलाइनबाटै मतदाता नामावली दर्ता

  • १ हफ्ता अघि

    मूल्य वृद्धिले हद नाघ्यो

  • २ हफ्ता अघि

    घोरल मारेको आरोपमा कुकुर थुनामा

  • समाचार
  • १

    रुसले युक्रेनमा मिसाइल हमला गर्दा कम्तीमा २१ जनाको मृत्यु
    २ दिन अघि

  • २

    स्वतन्त्र उम्मेदवारहरूको विशेष भेला : रवि लामिछानेका दाजुदेखि सुमन सायमीसम्म सहभागी
    २ दिन अघि

  • ३

    आजदेखि प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाउदै भारतमा
    ३ दिन अघि

  • ४

    उम्मेदवार स्वतन्त्र हुन्छन् स्वतन्त्र पार्टी हुँदैन
    ३ दिन अघि

  • ५

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते बस्ने
    ४ दिन अघि

  • ६

    राजेश स्पन्दनको गजल’बिस्तारै-बिस्तारै’
    ५ दिन अघि

  • ७

    आज असार १५ दही चिउरा खाने दिन, मानो रोपेर मुरी फलाउने महीना
    ५ दिन अघि

  • ८

    सरकारले पेट्रोलमा २० डिजेल र मट्टितेलको मूल्य २९ घटायो
    १ हफ्ता अघि

  • ९

    अब अनलाइनबाटै मतदाता नामावली दर्ता
    १ हफ्ता अघि

  • १०

    राजेश स्पन्दनको गजल
    १ हफ्ता अघि

  • सामाजिक सञ्जालबाट
    १

    खोलाले बगाउदा बेपत्ता भएका शर्मा मृत्य फेला

    शिलशिला
    २

    दुनियाँको एक कहालीलाग्दो मृत्यु

    शिलशिला
    ३

    पौडेल पक्षीय केन्द्रीय समिति बैठक महाराजगञ्जमा

    शिलशिला
    ४

    कार्यालयभित्रै टेलबमा उपरखुट्टी राखेर मस्त निन्द्रामा सुतेका कर्मचारी

    शिलशिला
    ५

    अन्तरिक्ष यात्राका लागि टिकट बिक्री खुला, एउटा टिकटको मूल्य पाँच करोड ३० लाख

    शिलशिला
    ६

    काममा जानु अगाडि जप्नुहोस् यो मन्त्र काम पक्का बन्ने छ

    शिलशिला
    ७

    लाइसेन्स खुलेको केही दिन पछि १५ हजार स्थायी शिक्षकको विज्ञापन

    शिलशिला
    ८

    पहिरोबाट ज्यान गुमाउनेका परिवारलाई पाँच लाख

    शिलशिला

    गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित

    शिलशिला डट कम

    मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे

    : [email protected]

    +977-9849655367, 9803867325

    सूचना विभाग दर्ता नम्बर: ३१५९

    www.shilshila.com

    हाम्रो टीम

    अध्यक्ष/ प्रकाशक:
    अजय गतराज 9849655367

    प्रधान सम्पादक:-
    बिल बहादुर बि. क. 9841114060

    संवाददाताहरु:
    उज्ज्वल गहतराज
    वाङछु राज वाईवा

    बिशेष सहयोगी:
    कमल तामाङ

    बजार व्यवस्थापक:
    दुर्गा बहादुर बराईली

    कानूनी सल्लाहकार:
    पूर्ण प्रसाद पराजुली

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रदेश
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा

    Facebook

    © २०७७ शिलशिला मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution