२०७९ अषाढ २०, सोमबार
नगरकोट – काभ्रेको मण्डनदेउपुर नगरपालीका वडा नं.२ मा अध्यक्षमा नेपाली कांग्रेस निवार्चित भएको छ । नगरपालिकामा कांग्रेस उमेदवार राजकुमार मल्लले ५०३ मत सहित निवार्चित भएका छन् ।
नगरपालिकामा महिला सदस्य सुनकुमारी तामाङ ,दलित महिला सदस्य राधिका दर्जी ,सदस्य दिनेश घोरसाइनी र राजेन्द्र थिङ निवार्चित भएका छन् ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली