२०७९ अषाढ २०, सोमबार
काठमाडौँ-आज बाट माध्यमिक शिक्षा परीक्षा (एसईई) देशभर सुरु भएको छ । परीक्षामा ५ लाख भन्दा बढी परीक्षार्थीहरु परीक्षामा सहभागी भएका छन् ।
कोरोना महामारीका कारण अघिल्लो दुई वर्षसम्म लगातार हुन नसकेको परीक्षा यस वर्ष भने राष्ट्रिय परीक्षा बोर्डले भौतिक रुपमै परिक्षा सन्चालन गरेको हो । अघिल्लो वर्ष विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा बोर्डले नतिजा सार्वजनिक गरेको थियो ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली