• मुख्य समाचार
  • प्रदेश
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०७९ अषाढ २०, सोमबार
ट्रेन्डीङ्ग
covid19 durgeshthapa newsneali ०.६३ प्रतिशतको ज्यान नवलपरासी काठमाडौं ७ जनाको कोरोना जनसंख्या मन्त्रालय

  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • खेलकुद
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

रुसले युक्रेनमा मिसाइल हमला गर्दा कम्तीमा २१ जनाको मृत्यु

२ दिन अघि
२

स्वतन्त्र उम्मेदवारहरूको विशेष भेला : रवि लामिछानेका दाजुदेखि सुमन सायमीसम्म सहभागी

२ दिन अघि
३

आजदेखि प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाउदै भारतमा

३ दिन अघि
४

उम्मेदवार स्वतन्त्र हुन्छन् स्वतन्त्र पार्टी हुँदैन

३ दिन अघि
५

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते बस्ने

४ दिन अघि
६

राजेश स्पन्दनको गजल’बिस्तारै-बिस्तारै’

५ दिन अघि
७

आज असार १५ दही चिउरा खाने दिन, मानो रोपेर मुरी फलाउने महीना

५ दिन अघि
८

सरकारले पेट्रोलमा २० डिजेल र मट्टितेलको मूल्य २९ घटायो

१ हफ्ता अघि
९

अब अनलाइनबाटै मतदाता नामावली दर्ता

१ हफ्ता अघि
१०

राजेश स्पन्दनको गजल

१ हफ्ता अघि
११

नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेँलाई पत्नीशोक

१ हफ्ता अघि
१२

रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी’ गठन गर्ने घोषणा गरे

१ हफ्ता अघि

धेरै पढिएका

१

शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

१ साल अघि
२

दशैँको मुखमा महँगीको मार

१ साल अघि
३

वाङछु राज वाइबाको पटकथा निर्देशनमा बनेको तामाङ टेलि सिरियल ह्युलबला कोलाको धमाधम छायांकन हुँदै ।

१ साल अघि
४

नेपालमा पनि बलात्कार पछि हत्या गर्नेलाई मृत्युदण्ड

१ साल अघि
५

आज नेपालमा थप ३७ सय जनामा सङ्क्रमण, १८ जनाको मृत्य

१ साल अघि
६

दशैंको टीकाको दिन मान्याजले दिने आशीर्वाद यस्ता छन्।

१ साल अघि
७

राजेश स्पन्दनको गजल”जात”

१ साल अघि
८

बागलुङको ढोरपाटन नगरपालिकामा देब कुमार नेपाली नगर प्रमुखमा निर्वाचित

१ महिना अघि
९

महा मन्त्री कन्चन चन्द्र बादेले ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको उत्घाटन गरेका छन ।

३ महिना अघि
१०

आज घटस्थापना : घर घरमा वैदिक विधि पूर्वक जमरा राख्दै

१ साल अघि
११

भारतीय खसीबोका भित्रिँदा नेपाली किसान मारमा

१ साल अघि
१२

रुकुम पश्चिममा पहिलो बादी मेयर : जसले झोला छोइँदा कुटाइ खाएका थिए

१ महिना अघि

शिलशिलाप्रकाशित मिति: २०७९ बैशाख ६, मंगलबार (२ महिना अघि)
१४१ पटक पढिएको

मिस नेपालका लागि आवेदन खुला, परिमार्जन भयो उचाइ र उमेरको मापदण्ड

काठमाडौँ– मिस नेपाल प्रतियोगितामा सहभागी हुन चाहनेहरुका लागि आवेदन खुल्ला भएको छ । हिजोबाट सुरु भएको आवेदन आगामी वैशाख ३१ सम्म मिस नेपालको वेबसाइटमार्फत निःशुल्क दिन सकिनेछ। प्रतियोगितामा ५ फिट ३ इन्च उचाइ भएका १८ देखि २७ वर्षका देशभरका युवतीहरू सहभागी हुन पाउनेछन् । यस वर्ष ‘मिस नेपाल वर्ल्ड,’ ‘मिस नेपाल अर्थ’ र ‘मिस नेपाल इन्टरनेसनल’ गरी तीन मात्र मुख्य टाइटल रहनेछन् ।

‘मिस सुप्रानेसनल’ फ्रेन्चाइजलाई भने यस वर्ष निरन्तरता नदिइने भएको छ । यस वर्ष मिस नेपालको पेजेन्टलाई फराकिलो र देशभरबाट प्रतिनिधित्व बढाउन सातै प्रदेशमा अडिसन मिति तय गरेको अध्यक्ष दिवाकर राजकर्णिकारले बताए । अडिसन काठमाडौंलगायत वीरगन्ज, धरान, धनगढी, नेपालगन्ज, पोखरा र सुर्खेतमा हुनेछ । आयोजकका अनुसार काठमाडौंमा भने वैशाख ९ देखि २७ सम्म अडिसन हुनेछ । अन्य सहरमा हुने अडिसनका लागि निश्चित मिति र स्थान छिट्टै तय गरिने राजकर्णिकारले बताए । हिडन ट्रेजरले मिस नेपाल २०२२ को फाइनल भने असार ४ मा ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा गर्ने भएको छ ।

कार्यक्रममा मिस नेपाल वर्ल्ड २०२० का विजेता नम्रता श्रेष्ठले ताज पहिरिएपछि मिस वर्ल्डसम्मको आफ्नो यात्राका अनुभवहरू निकै उत्साहपूर्ण र नौलो रहेको सुनाइन् । ‘मैले २३ वर्षको यात्रामा भन्दा डेढ वर्ष अवधिमा धेरै कुरा सिक्ने मौका पाएँ,’ उनले भनिन्, ‘ब्युटी अफ प्रपोजका लागि पुल बनाउने कामले मलाई अझ जिम्मेवार बनायो ।’ मिस नेपाल प्रतियोगिताले जीवन परिवर्तनका लागि धेरै कुराहरू सिकाएको उनले बताइन् ।

 

सबैको साथ, सहयोग, समर्थन र सौहार्दपूर्ण सम्बन्धका कारण नै मिस वर्ल्ड जस्ता संस्थासँग व्यावसायिक सम्बन्ध कायम भएको २५ औं वर्ष प्रवेश गरेकोमा हिडन ट्रेजरका निर्देशक सुवर्ण क्षेक्रीले खुसी व्यत्तm गरे । कोरोनाकै कारण हिडन ट्रेजरले मिस नेपाल २०२१ को संस्करण भने गर्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस
कला/मनाेरञ्जन सम्बन्धि थप
  • ५ दिन अघि

    राजेश स्पन्दनको गजल’बिस्तारै-बिस्तारै’

  • १ हफ्ता अघि

    राजेश स्पन्दनको गजल

  • ३ महिना अघि

    हरि सुनारकाे गजल”चोट दियो”

  • ३ महिना अघि

    हरी सुनार काे गजल”खिचातानी”

  • समाचार
  • १

    रुसले युक्रेनमा मिसाइल हमला गर्दा कम्तीमा २१ जनाको मृत्यु
    २ दिन अघि

  • २

    स्वतन्त्र उम्मेदवारहरूको विशेष भेला : रवि लामिछानेका दाजुदेखि सुमन सायमीसम्म सहभागी
    २ दिन अघि

  • ३

    आजदेखि प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाउदै भारतमा
    ३ दिन अघि

  • ४

    उम्मेदवार स्वतन्त्र हुन्छन् स्वतन्त्र पार्टी हुँदैन
    ३ दिन अघि

  • ५

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते बस्ने
    ४ दिन अघि

  • ६

    राजेश स्पन्दनको गजल’बिस्तारै-बिस्तारै’
    ५ दिन अघि

  • ७

    आज असार १५ दही चिउरा खाने दिन, मानो रोपेर मुरी फलाउने महीना
    ५ दिन अघि

  • ८

    सरकारले पेट्रोलमा २० डिजेल र मट्टितेलको मूल्य २९ घटायो
    १ हफ्ता अघि

  • ९

    अब अनलाइनबाटै मतदाता नामावली दर्ता
    १ हफ्ता अघि

  • १०

    राजेश स्पन्दनको गजल
    १ हफ्ता अघि

  • सामाजिक सञ्जालबाट
    १

    खोलाले बगाउदा बेपत्ता भएका शर्मा मृत्य फेला

    शिलशिला
    २

    दुनियाँको एक कहालीलाग्दो मृत्यु

    शिलशिला
    ३

    पौडेल पक्षीय केन्द्रीय समिति बैठक महाराजगञ्जमा

    शिलशिला
    ४

    कार्यालयभित्रै टेलबमा उपरखुट्टी राखेर मस्त निन्द्रामा सुतेका कर्मचारी

    शिलशिला
    ५

    अन्तरिक्ष यात्राका लागि टिकट बिक्री खुला, एउटा टिकटको मूल्य पाँच करोड ३० लाख

    शिलशिला
    ६

    काममा जानु अगाडि जप्नुहोस् यो मन्त्र काम पक्का बन्ने छ

    शिलशिला
    ७

    लाइसेन्स खुलेको केही दिन पछि १५ हजार स्थायी शिक्षकको विज्ञापन

    शिलशिला
    ८

    पहिरोबाट ज्यान गुमाउनेका परिवारलाई पाँच लाख

    शिलशिला

    गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित

    शिलशिला डट कम

    मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे

    : [email protected]

    +977-9849655367, 9803867325

    सूचना विभाग दर्ता नम्बर: ३१५९

    www.shilshila.com

    हाम्रो टीम

    अध्यक्ष/ प्रकाशक:
    अजय गतराज 9849655367

    प्रधान सम्पादक:-
    बिल बहादुर बि. क. 9841114060

    संवाददाताहरु:
    उज्ज्वल गहतराज
    वाङछु राज वाईवा

    बिशेष सहयोगी:
    कमल तामाङ

    बजार व्यवस्थापक:
    दुर्गा बहादुर बराईली

    कानूनी सल्लाहकार:
    पूर्ण प्रसाद पराजुली

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रदेश
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा

    Facebook

    © २०७७ शिलशिला मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution