२०७९ अषाढ २०, सोमबार
काठमाडौं-आज नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ ।हिजो १ लाख ५०० रुपैंया प्रतितोला कारोबार भएको सुनको मूल्य आज तोलामा १ हजार ३०० रुपैंयाल घटेर प्रतितोला ९९ हजार २०० रुपैंया र तेजावी सुनको मूल्य आज ९८ हजार ७०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूूल्य पनि तोलामा १० रुपैंयाले घटेको छ प्रतितोला १ हजार ३७० रुपैंयामा कारोबार हुने महासंघले जनाएको हो ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली