२०७९ अषाढ २०, सोमबार
न हुनु थियो उ आफ्नै निस्कियो!
दुश्मनले दिन नसकेको चोट दियो//
किन रुन्छस भनेर कसैले नसोध्नु?
बुझ्नु पागल मनले उनी सम्झियो//
तपाइँ कुन कानुनको कुरा गर्नु हुन्छ?
हेर्नुस त बिच बजारमा को मारियो?
के भर तपाइँले मलाई बिर्सनु हुँदैन?
बा आमा शिरमा राख्नेले त बिर्सियो//
हरि सुनार,,कंचनपुर नेपाल
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली