२०७९ अषाढ २०, सोमबार
समय बदलियो बदलियो मान्छे खिचातान उस्तै छ!
भए कयौं जवान सहिद देशको पहिचान उस्तै छ//
फेर्न खोजेउ दुनियाँ तर आफु उस्तै पहिले जस्तै छौँ!
त्यसैले होला शायद फेरिएन केही उखान उस्तै छ//
सोच्नु होला के लेखिदियो गजलकारले दुई शब्दमा!
माफ गर्नु होला महोदय गजलको उठान उस्तै छ
बाहिरको ले कसरी नहेप्ला तपाइँ आफै सोच्नुस!
घर भित्र त,त म,म हो भाइ भाइ हानाहान उस्तै छ//
मेरि आमा बिदेशबाट छोरो फर्किएन नभनिदिनु!
आँखा खोलेर हेर्नू बाकसमा सुतेको ज्यान उस्तै छ//
हरी सुनार
दोधारा चाँदनी,कंचनपुर
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली