२०७९ अषाढ २०, सोमबार
काठमाडौं -यो साताको अन्तिम दिन आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेकाे छ। एक सातादेखि सुनको मूल्य घट्दो ट्रेन्डमा छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुन ९९ हजार ३ सय र चाँदीको प्रतितोला १ हजार ३८५ रुपैयाँ तोकिएको छ ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली