२०७९ अषाढ २०, सोमबार
काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा चार हजार ६३६ कोरोना संक्रमित थपिएका छन् ।
१४ हजार ५५६ नमूना प्ररीक्षण गर्दा चार हजार ६३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
१४ हजार ५५६ जनाको कोभिड १९ परीक्षण गर्दा ४ हजार ६३६ जनामा संक्रमण देखिएको छ। यस्तै, ३५० जना संक्रमण मुक्त हुँदा देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ पुगेको छ।
सोही अवधीमा ३५० जना निको भएका छन् ।
त्यसैगरि २४ घण्टामा चारजनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ रहेको छ ।
संक्रमणका कारण आज चार जनाको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार थप ४ लाख ३५ हजार १९३ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन्।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली