२०७९ अषाढ २०, सोमबार
सुर्खेत, ४ मंसिर
मटेला ब्वाईजले चिंगाड गाउपालिका ३ र ४ काे ठाँटी बजारमा सरसफाईका लागि ९५ वटा डस्टविन वितरण गरेकाे छ । स्थानीय सक्रिय युवाहरूकाे समूह ‘मटेला ब्वाइज’ले ठाँटी बजारलाई सफा राख्नका लागि ठाँटी मेलाकाे अवसरपारी शनिबार प्रत्येक घरलाई एक एक वटा डस्टविन वितरण गरेकाे हाे ।
चिङ्गाडकै मुख्य बजारलाई सफा राख्नका लागि डस्टविन सहयाेग गरिएकाे समूहका सल्लाहकार कृष्ण जिसीले जानकारी दिनुभयाे । समूहले आगामी दिनमा छात्रबृत्ति, सरसफाई लगातमा सहयाेग गर्ने पनि याेजना बनाएकाे जिसीकाे भनाई छ। समूहले आगामी दिनमा बजारमा अटो स्ट्रीट लाईट, छात्रबृत्ति, सरसफाई जस्ता कार्यक्रम लगायतमा अन्य थुप्रै कार्यक्रम सहयाेग गर्ने पनि याेजना बनाएकाे छ। भर्खरै मात्र स्थापना भएको मटेला ब्वाइजले राम्रो छविको उदाहरण तय गरेको स्थानीयले बताएका छन् ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली